Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शिवराज नगरपालिका वडा नम्बर ८मा वडाध्यक्ष शुक्लालाई भोट किन ?

Author Avatar साझा न्यूज 27th April 2022 , 10:19 PM
शिवराज नगरपालिका वडा नम्बर ८मा वडाध्यक्ष शुक्लालाई भोट किन ?

शिवराज नगरपालिका वडा नम्बर ८ बाट वडा अध्यक्ष पदमा आनन्द कुमार शुक्लाले मनोनयन दर्ता गराउनु भएको छ । शुक्ला विगत २० बर्ष देखि राष्ट्र सेवक कर्मचारी (नेपाल ट्राफिक प्रहरी) रही देश र जनताको प्रत्यक्ष रूपमा सेवा गर्दै आएका थिए। अवकाश लिए लगत्तै समाजसेवामा लागेका हुन्। अहिले उहा स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

उहाँले लामो समयदेखि देशको सेवा गर्दै आएका हुनाले, सेवाको भावना लिई समाजसेवीका रुपमा वडाबासीलाई सहयोग गर्ने प्रतिबद्धताका साथ चुनावमा आएको हुन । पछिल्ला समयमा पनि बिभिन्न किसिमका सहयोग, सहकार्य र स्थानीय विकास कार्यमा सहयोग गर्ने कार्य गरिरहदा राम्रो पहिचान समेत बनाउन सफल व्यक्तित्वको रुपमा परिचित भएका छन् । उहाँ एकदमै सकृय युवा भएकोले वडाबासीहरु अत्याधिक बहुमतका साथ आफ्नो अमूल्य मतले विजयी गराउनु हुनेमा विश्वस्त हुनुहुन्छ ।

उहाँको उम्मेदवारीले यस वडा नं ८ का उहाँको समर्थक युवाहरुले साथ दिएका छन् । आनन्द कुमार शुक्लाले आफू चुनाव जिते पश्चात शिक्षा, स्वास्थ्य, यातायात मात्र नभई वडालाई पालिका कै नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
वडाको सम्भावित विकास हुन सक्दा बिकासको दृष्टिकोणले पछाडी परेकोले शुक्लालाई जिनाउनुपर्नेमा वडाबासी जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

भर्खरै प्रकाशित

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज