Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शिवराजमा त्रिपक्षीय भिडन्त

Author Avatar साझा न्यूज 10th May 2022 , 8:25 PM
शिवराजमा त्रिपक्षीय भिडन्त

वैशाख २७ कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा अन्तत त्रिपक्षीय भिडन्त हुने देखिएको छ । नगरको नेतृत्वको लागी शिवराज नगरपालिकामा नेकपा एमाले , नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एसको गठवन्धन , जनता समाजवादी पार्टि, लोकतान्त्रीक समाजवादी पार्टि , र राप्रपा चुनावी प्रतिस्पर्धामा रहेका छन ।
नगरपालिकामा मतदाताको भनाई ,दलहरुको प्रचार प्रसारको शैली , जानकारहरुको विश्लेष्ण लगाएतको हिशावले अन्तत शिवराज नगरपालिकामा नेपाली कांग्रेस , जनता समाजवादी पार्टि नेपाल , र लोकतान्त्रीक समाजवादी पार्टि विच नै प्रतिस्पर्धा हुने देखिएको छ । तीन राजनैतिक दल विच कडा प्रतिस्पर्धा हुने देखिएको नगरमा कसको पक्षमा नतिजा आउने आंकलन गर्न भने कठिन देखिएको छ । नेपाली कांग्रेसवाट हुमकान्त खनाल नेतृत्वको टिम , जनता समाजवादी पार्टिवाट कृष्णकुमार चौधरीको टिम र लोकतान्त्रीक समाजवादी पार्टिवाट रवीदत मिश्राको टिमको ग्राफ ह्वातै वढेको देखिन्छ ।
वैशाख ११ र १२ मा उम्मेदावरी दर्ता गरेर चुनावी प्रचार प्रसारमा लागेका दलहरु आफनो पक्षको जित निश्चीत रहेको दावी गर्दै आएका छन । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको नगरपालिका भएकाले नेकपा एमाले प्रमुख दावेदार हुने धेरैको आंकलन थियो । तर पछिल्लो चुनावी अभियान र मतदाताको प्रतिक्रीयावाट एमालेको पक्षमा सुखद नतिजा आउन सहज देखिएको छैन ।
जसपा , कांग्रेस र लोसपा विच कडा प्रतिस्पर्धा देखिएको शिवराजमा कसको पक्षमा नतिजा आउने यसै भन्न सक्ने स्थीती छैन । २०७४ को स्थानीय तहको निर्वाचनमा दोस्रो स्थानमा रहेको जसपा र एक भएर निर्वाचनमा होमिएको कांग्रेस र प्रदेश सभा सदस्यमा दोस्रो स्थानमा रहेका रवीदत मिश्रा मध्येवाट शिवराज नगरपालिकाकोे नेतृत्व हुनसक्ने आंकलन धेरैको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज