Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आयरल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा बङ्लादेशको ऐतिहासिक जित

Author Avatar साझा न्यूज 24th March 2023 , 7:42 AM
आयरल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा बङ्लादेशको ऐतिहासिक जित

तस्बिर : एजेन्सी

काठमाण्डाै – घरेलु टोली बङ्लादेशले तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आयरल्यान्डलाई १० विकेटले हराउँदै ऐतिहासिक जित निकालेको छ ।

तीन खेलको शृङ्खला बङ्लादेशले २–० ले जितेको हो । जितको लागि १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेशले १३ ओभर १ बलमा कुनै पनि विकेट नगुमाइ भेट्टायो । बङ्लादेशका लिटन दास ५० रनमा र कप्तान तमिम इकबाल ४१ रनमा अविजित रहे ।

योसँगै बङ्लादेशले टेस्ट, टी–२० र एकदिवसीय कुनै पनि अन्तर्राष्ट्रिय खेलमा १० विकेटको जित हात पारेको पहिलो पटक हो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड २८ ओभर १ बलमा १ सय १ रनमा अलआउट भएको थियो ।

आयरल्यान्डका कर्टिस क्याम्फरले सर्वाधिक ३६ रन बनाए । लोर्कान टकरले २८ रन जोडे । आयरल्यान्डका ९ खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बङ्लादेशका हसन मोहम्मदले सर्वाधिक ५ विकेट लिए । तस्किन अहमदले ३ र एबादोत हसनले दुई विकेट लिए ।

पहिलो खेलमा बङ्लादेश १ सय ८३ रनले विजयी भएको थियो भने दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो । बङ्लादेश र आयरल्यान्डबीच अब तीन टी–२० र एक टेस्ट खेल हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज