Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चैते दशैको अवसरमा त्रिपुरासुन्दरीमा मेला

Author Avatar साझा न्यूज 29th March 2023 , 3:00 PM
चैते दशैको अवसरमा त्रिपुरासुन्दरीमा मेला

डोल्पा, चैत १५ गते । हिन्दुहरुका लागि जेठो पर्वको रुपमा मानिने चैते दशैंकोे अवसरमा डोल्पाको त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा मेला लागेको छ । आद्यशक्ति श्रीवाला त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न तथा मेला भर्न विहानैदेखि भक्तजनको भीड लागेको छ ।

अन्य दिनमा बन्द रहने श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरका चारै ढोकाहरु भक्तजनको दर्शन तथा पूजाआजाका लागि खुला गरिएको छ । असत्यमाथि सत्यको विजय भएको दिनको सम्झनामा यो पर्वलाई मनाइने गरिन्छ ।

भगवतीको उत्पतीस्थलको रुपमा समेत डोल्पाको श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरलाई लिने गरिएको मन्दिरका पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो । चैते दशै तथा रामनवमीलाई ब्यवस्थित र शान्तिपूर्ण बनाउन स्थानीय युवा क्लब, नेपाल प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ ।

भगवतीको मन्दिरमा दर्शन गरेमा निसन्तानलाई सन्तान दिने मनकामना पूरा गरिदिने विश्वास रहेकाले पनि छिमेकी जिल्ला रुकुम जाजरकोट जुम्ला र काठमाडौंलगायतका शहरी क्षेत्रबाट समेत दर्शनार्थी डोल्पास्थित मन्दिरमा आउनेगरेका छन् ।

मन्दिरमा बोका, राँगा, भेडा, कुष्माण्ड र नरिवलको बलिदिने गरिन्छ । जीवनमा आफुले भाकल गरेबमोजिमको बलिबोका लिएर चढाउन मन्दिरमा सर्वसाधारणको भीड लाग्नेगर्छ । मन्दिर ब्यवस्थापन समिति र स्थानीय युवा क्लबले बिभिन्न सांस्कृतिक कार्यक्रम तथा सत्य युगमा भगवती र राक्षसको युद्ध भएको नाटक मञ्चन गरिने गरिन्छ ।

चैते दशैको अवसरमा मन्दिरका चारवटै लिङ्गाहरु समेत नयाँ बनाइएको छ । मन्दिरमा दर्शन गर्न आउनुभएका पशु कार्यालय डोल्पाका सुचना अधिकारी नवराज न्यौपानेले मन्दिरमा भाकल गरेबमोजिम पूजा गरेमा चाहेको मनोकामना पूरा भएकाले पुनः दर्शन गर्न आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज