Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु नगरपालिकामा मलखाद विक्री वितरणमा उपमेयरद्वारा नियमन

केहि सहकारीको लाईसेन्स खारेज

Author Avatar साझा न्यूज 13th August 2025 , 3:07 PM
कपिलवस्तु नगरपालिकामा मलखाद विक्री वितरणमा उपमेयरद्वारा नियमन

विनाेद अधिकारी । साझा न्यूज

कपिलवस्तु ।  सरकारले अनुदान सहयोग गरेको रसायनिक मल कृषि सहकारी संस्थाले विगतमा मनोमानी विक्रि वितरण गर्दै आएको र कृषि सामग्री कम्पनी र साल्टर कर्पोरेशनबाट सस्तो मुल्यमा किनेर किसानहरुलाई महँगो मुल्यमा विक्री हुने गरेको खुलासा भएपछि कपिलवस्तु  नगरपालिकाकी उपमेयर सुनिता गुप्ताले मलखाद विक्री नियन्त्रणका लागि कडा नियमन र कारवाही प्रक्रिया अघि बढाएकी छन् ।

महँगो मुल्य तिरेर मलखाद खरिद गरिरहेका कृषकको हितमा नगरपालिकाले तोकेको दरमा मलखाद उपलब्ध गराएको जानकारी दिँदै अनुगमनका क्रममा उपमेयर गुप्ताले केही सहकारी माथि मौखिक कारवाही गर्नुका साथै कालोबजारी गर्ने १ सहकारी संस्था खारेजी समेत गरिएको र केहीे खारेजीको प्रक्रियामा रहेको वताईन ।

विगतमा सहकारी मार्फत मलखाद वितरण नगरपालिकाको कुनै भुमिका नहुदा सहकारी मार्फत पाउने मलखाद गांउका गरिव किसानले नपाउदा महगो मुल्य तिनुपर्ने मा हाल भने नगरपालिको पूर्ण निगरानीमा समान किसिमले मलखाद किसानलाई वितरण भइरहेको वताउनुका साथै आफु यस नगरपालको उपमेयरको रुपमा रहदा सम्म यस पालिका भित्र मलखाद विक्रि वितरणका धनि गरिव नभनि समान रुपले वितरण हुने जानकारी गराईन ।

यस वर्ष कृषि सामग्री संस्था बाट १सय ९७ बोरा र साल्टरडिङ्गबाट १ सय ३ बोरा गरी कुल ३ सय ३० बोरा मलखाद आएको र सो मलखाद सम्वन्धित वडामा पठाइएको उपमेयर गुप्ता वताईन ।

कपिलवस्तु नगरपालिकाको कुल खेति योग्य जमिन ११ हजार ७ सय १० हेक्टर भएता पनि प्रयाप्त रसायनि मलखादको अभावमा यस वर्ष नगरपालिकामा धान खेतिमा कमि आउन सक्ने देखिन्छ । मलखादको अभावमा किसानको खेत वाझो रहिरहदा मलखादको आपुर्ति वढाउनका लागि यस क्षेत्रका सरकोरवाला निकायले जाेडदार आवाज उठाउनु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

भर्खरै प्रकाशित

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज