Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मल गायब गरेको आरोपमा सहकारी सञ्चालक प्रकाउ

Author Avatar साझा न्यूज 13th August 2025 , 5:07 PM
तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

फाइल तस्विर

जिल्ला प्रहरी कार्यालयको प्रसासनिक भवन । फाइल तस्विर

कपिलबस्तुमा अनुदानको मल गायब गरेको आरोपमा प्रहरीले एक जना सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएको छ । मायादेवी गाउँपालिकाको डुमरास्थित चेतना विकास कृषि सहकारीले एक सय ९७ बोरा युरिया मल गायब भएको विषयमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक निरञ्जन दत्त भट्टका अनुसार कृषकहरुका लागि ल्याइएको युरिया मल कृषकलाई वितरण नगरी सहकारीले अन्यलाई बेचेको आरोपमा सहकारीका सञ्चालक वशिष्ठ पाण्डेयलाई नियन्त्रणमा लिइएको हाे । उहाँले भन्नुभयो, “विभिन्न समाजिक सञ्जाल, नागरिको गुनासो अनुसार मायादेवी ५ बलुहवाका कृषकलाई वितरण गर्न भन्दै कृष्णनगर स्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट ल्याइएको मल गायब भएको जनगुनासो आएको थियो ।” पक्राउ परेका पाण्डेय माथि अवश्यक कारवाही भइरहेको उहाँको भनाइ छ ।

सो विषयमा छानबिनका लागि स्थानीय कृषकहरूले गत साउन ११ गते मायादेवी गाउँपालिकामा समेत निवेदन दिएका थिए । जिल्लामा अनुदानको मल कृषि सहकारी र डिलरले कालोबजारी गर्ने गरेको कृषकहरूले बताएका छन् । ५० किलोको एक बोरालाई साढे नौ सय मा बिक्री गर्नुपर्नेमा कृषि सहकारीले दोब्बर बढी मूल्यमा बिक्री गर्ने गरेको कृषकहरूको भनाइ छ ।

जनता समाजवादी पार्टी नेपालले कृषकहरूलाई रासायनिक मलको सहज आपूर्ति तथा कालोबजारी अन्त्य गर्न माग गर्दै कपिलवस्तुको तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज