Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मलखाद आपुर्ति सहज बनाउन माग गर्दै प्रदेश मन्त्री समक्ष डेलिगेशन

Author Avatar साझा न्यूज 23rd August 2025 , 12:29 PM
मलखाद आपुर्ति सहज बनाउन माग गर्दै प्रदेश मन्त्री समक्ष डेलिगेशन

आर.के.मिश्रा । साझा न्युज संवाददाता
साझा न्यूज । दाङ्ग
कपिलवस्तु जिल्लाका कृषकहरुलाई सरकारी अनुदानको मलखाद निकै अपुग भएको भन्दै लुम्विनी प्रदेश सभा सदस्य तथा कांग्रेस नेता सुधाकर पाण्डेयको नेतृत्वको टोलीले लुम्विनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थी संग डेलिगेशन गएको छ ।

खेतीयोग्य जमीनको क्षेत्रफल र कृषि उत्पादनका हिसाबले कपिलवस्तु जिल्ला मलुकमै अग्रस्थानमा भएको तर कृषकलाई वितरण गरिने सरकारी अनुदानको रसायनिक मलखाद कपिलवस्तुमा तुलनात्मक हिसाबले निकै कम आउने अवस्था बारे डेलिगेशनका क्रममा प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले मन्त्री पन्थीलाई जानकारी गराए ।

सो अवसरमा प्रदेश सभा सदस्य पाण्डेयले कपिलवस्तु जिल्लामा सहज ढंगबाट रसायनिक मलखाद उपलब्ध गराउन मन्त्ती पंथीलाई आग्रह समेत गरे ।

मन्त्री पन्थीले मलखादको समस्याबाट बारेमा सुनी सके पछि कृषि उत्पादन बढी हुने जिल्लालाई अब मलखाद आपुर्तिमा विशेष कोटाको व्यवस्थाका लागि आफुले पहल गर्ने प्रतिवछता व्यक्त गरे ।

लुम्विनी प्रदेश सभा सदस्य पाण्डेयका साथमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौेडेल, कृषि विज्ञ तथा नेपाली कांग्रेसका नेता खुर्सेद अहमद खां, कांग्रेस नेताहरु गफ्फार धुनिया, मोहब्बत अली खान, राजेश उपाध्याय लगायतका नेताहरु रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज