Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जसपा नेता ईरफान खान शशस्त्र प्रहरी बलबाट सम्मानित

Author Avatar साझा न्यूज 24th August 2025 , 10:06 AM
जसपा नेता ईरफान खान शशस्त्र प्रहरी बलबाट सम्मानित

साझा न्यूज । कपिलवस्तु
जनता समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष मोहम्मद ईरफान खानलाई शशस्त्र प्रहरी बलले सम्मान गरेको छ । शशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्दवासिनी बाहिनी मुख्यालयबाट शशस्त्र प्रहरी परिसरमा लुम्विनी प्रदेश सरकारबाट बजेट विनियोजन, सौन्र्दयीकरण लगायत वाहिनी क्षेत्रमा अन्य प्राविधिक तथा यान्त्रिक सहयोग गरे वापत अध्यक्ष खानलाई सम्मान गरिएको हो ।

शशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले अध्यक्ष खानलाई लुम्विनी प्रदेशको शशस्त्र प्रहरी बलको बाहीनी मुख्यालय कार्यालय चन्दौटामा भव्य कार्यक्रमका विच सम्मान गरेका हुन् ।

जसपा कपिलवस्तुका अध्यक्ष ईरफान खान लुम्विनी प्रदेश सरकार आन्तरिक मामला तथा कानुन मन्त्रीको जनसम्पर्क सल्लाहकार समेत हुन् । उनले लुम्विनी प्रदेशका शशस्त्र प्रहरीका विभिन्न कार्यालय तथा युनिटहरुमा बजेट तथा कार्यक्रम ल्याउन सहयोग गरेको भन्दै शशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले प्रसंशा समेत गरेका थिए ।

नेता ईरफान खान राजनैतिक यात्राको छोटो समयमा नै स्थानीय, प्रदेश तथा केन्द्र तहका सरकार तथा विभिन्न मन्त्रालयहरुमा आफ्नो पहुंच पुर्याउन सफल भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कोशी प्रदेशमा दुर्घटनामा कमी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

कपिलवस्तुमा बस दुर्घटना १९ जना घाइते

कपिलवस्तुमा बस दुर्घटना १९ जना घाइते

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

भर्खरै प्रकाशित

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कोशी प्रदेशमा दुर्घटनामा कमी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज