Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेसभित्र विवाद: पार्टी कार्यालयमा ताला र रिले अनसन

Author Avatar साझा न्यूज 8th September 2025 , 11:13 AM
कांग्रेसभित्र विवाद: पार्टी कार्यालयमा ताला र रिले अनसन

कांग्रेस कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित पार्टी कार्यालयमा तालाबन्दी गरी रिले अनसन सुरु भएको छ । पार्टी प्रदेश सभापति  अमर सिंह पुनले मनोनित प्रदेश सदस्य तथा पूर्वएसएसपी बिक्रम सिंह थापालाई हटाएपछि गत भदौ १७ गते थापाका समर्थक तथा असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी र तोडफोड गरेक थिए ।

भदौ १९ गते प्रहरीको उपस्थितिमा ताला काटेर पार्टीको जिल्ला कार्य समितिको बैठकले अनुशासन समितिलाई आवश्यक कारबाहीको सिफारिसकाको म्यान्डेड दिइएको थियो । तर हालसम्म अनुशासन समितिले जिल्ला कार्य समितिलाई सिफारिस गरेको छैन ।

शनिबार दिनेश हमालको संयोजकत्वमा गठित समितिको अगुवाइमा पार्टीको भवनको च्यानल गेट र बरन्दाबाट छिर्ने ढोकामा तालाबन्दी गरी अनसशन सुरु गरिएको छ ।

आईतबार ४ बजेदेखि रिले अनसन सुरु भएको संघर्ष समितिले जनाएको छ । रिले अनसन चार/चार घण्टा रहने र माग पुरा नभएसम्म जारी रहने संयोजक हमालले बताए । पार्टी सभापति अब्दुल कलामले चलाएको हैकमबादको अन्त्य हुनु पर्ने उनले बताए ।

क्रियाशील सदस्य वितरणमा परादर्शी  हुनु पर्ने, पार्टी विधि र विधान अनुसार चल्नु पर्ने माग उनीहरूको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज