Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महिला क्रिकेटरले भारतमा अभ्यास खेल खेल्ने

Author Avatar साझा न्यूज 10th November 2025 , 4:31 PM
महिला क्रिकेटरले भारतमा अभ्यास खेल खेल्ने

काठमाडौँ, कात्तिक २४ गते । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अभ्यासका लागि भारत भ्रमण गर्ने भएको छ ।

अभ्याससँगै नेपाली टोलीले नोभेम्बर १३ देखि १९ तारिखसम्म ६ वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दियो । नेपालले नोभेम्बर १३ र १७ मा राजस्थान, १४ र १८ मा उत्तराखण्ड क्रिकेट सङ्घ तथा १५ र १९ मा बङ्गालसँग खेल्ने छ ।

शृङ्खला खेल उत्तराखण्डको चिदरवालास्थित आयुश क्रिकेट एकेडेमीमा हुने छ । क्यानले भारत भ्रमणका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय खेलाडी टोली घोषण गरेको छ।

टोलीमा कप्तान बर्मासँगै रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर, अस्मिना कर्माचार्य, इश्वरी विष्ट, साना प्रविन, रोमा थापा, मनिषा उपाध्याय, सीमाना केसी, ममता चौधरी, विन्दु रावल र लक्ष्मी साउद हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

टी- २० विश्वकप फाइनल: न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

टी- २० विश्वकप फाइनल: न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

विश्वकप क्रिकेटमा भारतले नामिबियालाई ९३ रनले हरायो

विश्वकप क्रिकेटमा भारतले नामिबियालाई ९३ रनले हरायो

नेपाली महिला टिमले टेस्ट राष्ट्रमाथि निकाल्यो पहिलो जित : जिम्बावे ६ विकेटले पराजित

नेपाली महिला टिमले टेस्ट राष्ट्रमाथि निकाल्यो पहिलो जित : जिम्बावे ६ विकेटले पराजित

एनभिए भलिबल च्याम्पियनसिपको तयारी

एनभिए भलिबल च्याम्पियनसिपको तयारी

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

भर्खरै प्रकाशित

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज