Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिद्धबाबामा ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रम

Author Avatar साझा न्यूज 18th November 2025 , 2:54 PM
सिद्धबाबामा ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रम

रेसुङ्गा (गुल्मी), मङ्सिर २ गते । ‘ज्ञानीसँग हाम्रा नानी’ यो गुल्मीको रेसुङ्गा नगरपालिका–८, सिद्धबाबा माविको रचनात्मक कार्यक्रम हो । यो कार्यक्रम २०७५ साल जेठ २२ गतेबाट सुरु भएको थियो । पहिलो ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमको वक्ता तत्कालिन शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीमा प्रमुख उपसचिव थानेश्वर घिमिरे हुनुहुन्थ्यो । यो कार्यक्रम सात वर्षदेखि निरन्तर रूपमा चलिरहेका छ ।

पछिल्लो कार्यक्रम गत कात्तिक २४ गते १४३ औ श्रृङ्खलामा नाष्टका वैज्ञानिक डाक्टर शिव सुवेदी हुनुहुन्थ्यो । यो कार्यक्रममा हरेक वक्ता वा पाहुनाले आफ्नो जीवन सङघर्ष र सफलता विद्यार्थीलाई बताउने गर्दछन् । विद्यालयले पत्र काटेर कार्यक्रमकै लागि कसैलाई आमन्त्रण गर्दैन् । यो कार्यक्रममा निःशुल्क आफ्ना कुरा विद्यार्थीलाई सुनाउने हो । जिल्लामा हरेक सन्दर्भमा आउने व्यक्तित्वहरूको समय व्यावस्थापन गरेर ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमसँग जोड्दै आएको सिद्धबाबा माविका प्रध्यानाध्यापक डोर बिक्रम श्रीसले जानकारी दिनुभयो ।

विषयगत विधा हेरेर कर्मचारी, जनप्रतिनिधी, सांसद, वैज्ञानिक, डाक्टर, प्राध्यापक, सुरक्षा तर्फका व्यक्तित्वहरू, वन लगायतका सवै क्षेत्रबाट ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रममा पाहुनाहरूलाई जोड्ने गरेको श्रीसले बताउनुभयो । उहाँले फरक–फरक क्षेत्रका व्यक्तिहरूसँगको छलफल र उनीहरूको जीवन सङघर्ष सुनेपछि विद्यार्थीले भोलीको भविष्य निर्माणमा ठुलो मार्गनिर्देश हुने भएकाले ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमले निरन्तरता पाएको बताउनुभयो । श्रीसले भन्नुभयो, “यो कार्यक्रम सात वर्षसम्म आयो विद्यालयलाई छुट्टै आर्थिक भार केही हुँदैन । जिल्लामा आउने पाहुनाहरूको थुपै समय व्यवस्थापन गर्दा विद्यार्थीलाई राम्रै भएको छ ।”

यो कार्यक्रममा कक्षा ४ देखि १२ सम्मका एक पटकमा सय बढी विद्यार्थीलाई सहभागी गराउने गरिएको छ । कहिलेकाँही विषय हेरेर सोही क्षेत्रका मात्रै विद्यार्थी मात्रै पनि सहभागी हुने गरेको विद्यालयले जनाएको छ । विद्यालयका पूर्व विद्यार्थी निशान टण्डनले आफु धेरै पटक ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रममा सहभागी भएको बताउँदै पाहुनाहरूको सफलता–असफलताको कथाले विद्यार्थीको जीवनमा ठुलो महत्त्व राख्ने बताउनुभयो ।

२०४३ सालमा सानो झुपडीबाट स्थापना भएको सिद्धबाबा माविले अहिले आफूलाई जिल्लाकै अब्बल बनाउँदै लगेको छ । चार दशकसम्म आउँदा विद्यालयमा साधारण तर्फ कक्षा १ देखि १२ सम्मै कम्प्युटर, अंग्रेजी माध्यम, विज्ञान, योग शिक्षा र तालिम तथा कक्षा १२ तर्फ शिक्षा, व्यावस्थापन, कानुन र कम्प्युटर इन्जिनियरिङका कक्षाहरू सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज