Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

Author Avatar साझा न्यूज 5th December 2025 , 5:27 PM
अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

साझा न्यूज । कपिलवस्तु
अपांगता भएका व्यक्तिको ३४ औं अन्तराष्ट्यि दिवस २०८२ को अवसरमा बहिरा बालबालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

दिवसका अवसरमा तौलिहवा स्थित श्री तौलेश्वरनाथ संस्कृत मा.वि.मा संचालित वहिरा विशेष कक्षाका १५ जना बोल्न र सुन्न नसक्ने बालबालिकाहरुलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्वेटर र कापी वितरण गरेका छन् ।

यसका साथै जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारी, सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख विष्णु प्रसाद भुषाल, विद्यालयका प्रधानाध्यापक पुजारी प्रसाद चौधरीले पनि वहिरा बालबालिकाहरुलाई सो सामाग्रीहरु वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले फरक क्षमता भएका बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यको भएको हुंदा ३ वटै तहका सरकारले आआफ्नो ढंगबाट यसको पालना गर्नु पर्नेमा जोड दिए ।

वितरण गरिएका सो सामाग्रीहरु सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुले व्यवस्थापन गरेको थियो । जाडो मौसम शुरु भए संगै वहिरा विद्यार्थीहरुले स्वीटर पाउंदा निकै खुशी भएका छन् ।

सो अवसरमा वहिरा विशेष कक्षाकी सहयोगी कार्यकर्ता मेनुका राजचल, बहिरा संघ कपिलवस्तुका अध्यक्ष रिंकु गुप्ता, कार्यालय सहायक गिरिजेश पाण्डेय, दोभाषे शिवा पासी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

भर्खरै प्रकाशित

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज