संसदका ‘हत्यारा’हरूले आफूहरुलाई गैरसांसद भन्नुमा कुनै आश्चर्यजनक कुरा होइन : रामकुमारी झाँक्री
नेकपा (एकीकृत समाजवादी)की सांसद रामकुमारी झाँक्रीले संसदका ‘हत्यारा’हरूले आफूहरुलाई गैरसांसद भन्नुमा कुनै आश्चर्य नभएको प्रतिक्रिया दिएकी छन्। बुधबार प्रतिनिधि सभा...


















































