साझा न्यूज

साझा न्यूज

पाकिस्तान ‘च्याम्पियन्स अफ लिजेन्ड्स’ काे फाइनलमा

पाकिस्तान ‘च्याम्पियन्स अफ लिजेन्ड्स’ काे फाइनलमा

काठमाण्डौ – इङ्ग्ल्यान्डमा चलिरहेको वर्ल्ड च्याम्पियनशिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स फाइनलमा पुगेकाे छ । आज हुने तय भएकाे पहिलाे सेमिफाइनलमा इन्डियन च्याम्पियन्सले...

दुर्घटनाका घाइतेको उपचारका क्रममा निधन

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे

दाङ – दाङको घोराही–तुलसीपुर सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर ओरालोमा आज...

२२ जिल्लामा बाढीको मध्यम जोखिम

२२ जिल्लामा बाढीको मध्यम जोखिम

काठमाण्डौ – आज दोलखा, सिन्धुपाञ्चोक, ओखलढुङ्गा, रामेछाप, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, लमजुङ,...

स्थानीय पाठ्यपुस्तक निर्माण गर्दै रामपुर

स्थानीय पाठ्यपुस्तक निर्माण गर्दै रामपुर

रामपुर  (पाल्पा), साउन १५ गते । रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित “हाम्रो रामपुर” पाठ्यपुस्तक निर्माण गर्न तयारी थालेको छ । स्थानीय...

गुल्मीमा कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मीमा कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी – गुल्मीमा पहिरोका कारण कालीगण्डकी सडक पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहान कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो...

नेपालको ‘होरा ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा

नेपालको ‘होरा ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा

काठमाण्डौ – नेपालको होर ई स्पोर्ट्स पब्जी मोबाईलको विश्वकपको फाइनलमा पुगेको छ । हिजो साउदी अरबमा सर्भाईबल स्टेजको दोस्रो दिन...

बाँकेमा २९ अर्बभन्दा बढी राजस्व सङ्कलन, तीन अर्ब वृद्धि

बाँकेमा २९ अर्बभन्दा बढी राजस्व सङ्कलन, तीन अर्ब वृद्धि

नेपालगन्ज, साउन १५ गते । बाँके जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा सङ्घ र प्रदेश सरकारका कार्यालयहरुमार्फत २९ अर्बभन्दा बढी राजस्व...

आज प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्नुहुने

आज प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्नुहुने

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन)का बारेमा सम्बोधन गर्नुहुने भएको...

Page 139 of 1242 1 … 138 139 140 … 1,242