Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अमेरिकाको सिकागोमा भेटियो मल्लकालीन तलेजुको हार !

Author Avatar साझा न्यूज 13th June 2021 , 8:08 AM
अमेरिकाको सिकागोमा भेटियो मल्लकालीन तलेजुको हार !

काठमाडौँ । मल्लकालीन समयदेखि नेवार समुदायले इष्टदेवीका रूपमा पुज्दै आएको तलेजु भवानीको गलामा रहने हार (नेकलेस) अमेरिकाको सिकागोमा भेटिएको छ  । सिकागो आर्ट इन्स्टिच्युटअन्तर्गतको म्युजियममा प्रदर्शनीमा रहेको उक्त हारबारे जानकारी शनिबार सामाजिक सञ्जालमा आएपछि तलेजु मन्दिरकै मूल पुजारीले आश्चर्य मानेका छन्  ।

अमेरिकामा रहेकी कला–सम्पदा एवं साहित्यकी जानकार श्वेताज्ञानु बानियाँले शनिबार सिकागो म्युजियममा भेटिएको ‘तलेजु नेकलेस’ को सूचना ट्वीटरमार्फत सार्वजनिक गरेकी थिइन् । तलेजु भवानीका मूल पुजारी उद्धवमान कर्माचार्यका अनुसार झन्डै ४ सय वर्षअघि (संवत् १६९८ मा) राजा प्रताप मल्लले तलेजु मन्दिरमा पूजा गर्ने चलन बसाएका थिए ।

‘हामी कर्माचार्यहरू यो मन्दिरमा मूल पुजारी रहिआएका छौं,’ उनले कान्तिपुरसँग भने, ‘वर्षौंदेखि हराइरहेको हार सिकागोमा भेटिएको सुन्दा अचम्म लागेको छ ।’ मूल पुजारी उद्धवमानका अनुसार उनका बाबु–बाजेसमेत तलेजु भवानीको पुजारी थिए ।

२०२७ सालमा तलेजुको गरगहना छानबिन तथा लगत निर्धारण भनेर अध्ययन गरिएपछि तलेजु हारलगायतका गरगहना उठाएर लगिएको थियो । ‘त्यस बेला मेरा बुबा केशवमान तलेजुको मूल पुजारी हुनुहुन्थ्यो,’ ६३ वर्षीय उद्धवमानले सम्झिए, ‘गरगहना छानबिन गर्ने भनेर आएको टोलीमा राजदरबारका सदस्यसहित गुठी संस्थान, अञ्चलाधीश कार्यालय, संस्कृति मन्त्रालयसमेतका अधिकारी थिए ।

यहाँ रहेका ३ सयभन्दा बढी गरगहना, प्राचीन भाँडाकुँडा र सम्पत्तिको अभिलेख((लिखत) राखिएको थियो । झन्डै एक महिना लगाएर तलेजुका सबै सरसम्पत्ति उठाइएको थियो । तर, ती सामान र त्यसको लगत कहाँ लगिएको हो, कहिल्यै थाहा भएन ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नागरिकता विधेयकसम्बन्धी रिट न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा

नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज