Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल १६ असार २०७८ बुधबार


आजको पञ्चाङ्ग एवम् राशिफल १६ असार २०७८ बुधबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ श्री सूर्योत्तरायणे ग्रीष्म ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ आषाढ १६ गते तद् अनुसार सन् २०२१ जुन ३० तारिख बुधबार आषाढ कृष्णपक्ष षष्ठी तिथि पूर्वाभाद्रपद नक्षत्र आयुष्मान योग भद्रा करण आनन्दादिमा पद्म योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १९ः२ मा हुनेछ ।

आजको राशिफल

मेष – समय शुभ र सफलतादायक छ । आयमूलक काम बन्नेछ । आरोग्यता र प्रसन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । आय बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

बृष – आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त होला । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । विवाद आदिदेखि सचेत रहनुपर्ला । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । सुख र भाग्यवर्द्धक काम बन्नेछ । नयाँ सम्भावना देखापर्नेछ ।

मिथुन – आयस्रोत वृद्धि हुनेछ । रोकिएको धन उठ्नेछ । ऋण,रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आशा उत्साह बढ्ला, नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनु पर्ला ।

कर्कट – व्यस्तता बढ्नेछ । बढी परिश्रमले प्रगति हुनेछ । भागदौड वृद्धि होला । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । जोखिममा नपर्नु उचित होला । रसरागमा रुचि बढ्ला । आफ्नै बल विवेकले काम बन्नेछ ।

सिंह – मान महत्व पुरस्कार मिल्नेछ । उन्नतिपदोन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कन्या – प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । सन्तानको सहयोग मिल्नेछ ।

तुला – धनको आगमन भैरहनेछ । भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । अरुसित मिलेर काम गर्नु बेस रहला तर विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ मिल्ला ।

धनु – धर्मपथमा सफलता मिल्नेछ । उन्नतिपदोन्नति हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रातो मच्छिन्द्रनाथको भोटो जावलाखेलमा देखाइयो

रातो मच्छिन्द्रनाथको भोटो जावलाखेलमा देखाइयो

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

गाई संरक्षणबाट धार्मिक पर्यटनको प्रवर्द्धन

गाई संरक्षणबाट धार्मिक पर्यटनको प्रवर्द्धन

मुगुको व्यथा : पुस्तौंदेखि दियालोकै भर

मुगुको व्यथा : पुस्तौंदेखि दियालोकै भर

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०७९ शुक्रबार, ७ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०७९ शुक्रबार, ७ अप्रिल २०२३)

भर्खरै प्रकाशित

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

वित्तीय साक्षरता कक्षाको अनुगमन

वित्तीय साक्षरता कक्षाको अनुगमन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि