Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमाले कार्यदलको आज पनि बैठक

Author Avatar साझा न्यूज 8th July 2021 , 12:53 PM
एमाले कार्यदलको आज पनि बैठक

नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउने प्रयासमा रहेको कार्यदल बैठक आज पनि बस्दैछ । विहान ११ः३० बजे सिंहदरवारमा बस्ने बैठकले सहमतिको थप प्रयास गर्ने कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

हिजो बुधबार साँझ भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको एक्लाएक्लै र सामुहिक संवादपछि वातावरण थप सकारात्मक बनेको विश्वास पलाएका बेला कार्यदल स्तरमा आज सहमतिको प्रयास गर्न लागिएको नेता पाण्डेले बताउनुभयो ।

आन्तरिक विवाद मिलाउनेक्रममा दुवै पक्षका आफ्ना अडान र रिजर्वेसन रहेकाले त्यसमा मिलनविन्दु खोज्न केही समय लागेको हो नेता पाण्डेले भन्नुभयो, “आजको बैठकमा विषयकेन्द्रित छलफल हुन्छ, सकेसम्म सहमतिको वातावरण बनाउने हाम्रो कोसिस रहन्छ ।”

कार्यदलले सहमतिको मस्यौदा तयार गरेको बताए पनि त्यसमा अध्यक्ष ओली र नेता नेपालबीच सहमति बन्न सकेको छैन । दुवै नेताको अडान र चासोको विषयलाई लिएर आज पुनः कार्यदलमा गृहकार्य गरेर सहमतिका लागि अध्यक्ष र नेता नेपालबीच छलफल गराउने तयारी कार्यदलको रहेको नेता पाण्डेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

‘विप्लव’ नेतृत्वको पार्टीद्वारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

‘विप्लव’ नेतृत्वको पार्टीद्वारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

कपिलवस्तुमा राष्ट्रिय मुक्ति पार्टीको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम

कपिलवस्तुमा राष्ट्रिय मुक्ति पार्टीको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम

आयोग पुगेर हर्क साम्पाङले दल दर्ताका लागि गरे सनाखत

आयोग पुगेर हर्क साम्पाङले दल दर्ताका लागि गरे सनाखत

कांग्रेसका कृष्ण यादव र लोसपाका जितेन्द्र सोनार दुवैको मुख्यमन्त्रीमा दाबी

कांग्रेसका कृष्ण यादव र लोसपाका जितेन्द्र सोनार दुवैको मुख्यमन्त्रीमा दाबी

राष्ट्रिय मुक्ति पार्टी नेपालको कपिलवस्तु नगर समिति गठन, अध्यक्षमा बारी

राष्ट्रिय मुक्ति पार्टी नेपालको कपिलवस्तु नगर समिति गठन, अध्यक्षमा बारी

भर्खरै प्रकाशित

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

सवारीसाधन पाँच वर्षदेखि अलपत्र

सवारीसाधन पाँच वर्षदेखि अलपत्र

यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज