Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

फेरि ब्युँतियो प्रतिनिधि सभा


फेरि ब्युँतियो प्रतिनिधि सभा

काठमाडौं । गत जेठ ८ गते राति दोस्रो पटक विघटन भएको प्रतिनिधि सभा पुनःस्थापित भएको छ । योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको प्रतिनिधि सभा विघटनको प्रयास पनि असफल भएको छ ।

सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाेस्रोपटक गरेको प्रतिनिधिसभा विघटनलाई पनि असंवैधानिक ठहर गरेको हो । सर्बाेच्च अदालतको संवैधानिक इजलासमा भएकाे लामाे बहसपछी साेमबार फैसला सुनाउँदै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचैजना न्यायाधीस एकमत रहेर फैसला सुनाएकाे जानकारी दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

३० वैशाखमा संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकोमा उनले विश्वासको मत पाउने अवस्था नरहेको भन्दै ६ जेठमा ७६ (५) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्रीले मार्गप्रशस्त गरेको भन्दै राष्ट्रपति भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आहृवान गरेकी थिइन् ।

समयभित्र नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एमाले संसदीय दलका नेता ओलीको दाबी परेको थियो । तर दुबैजनाको बहुमत पुग्ने आधार नदेखिएको भन्दै उनले दुबैजनालाई प्रधानमन्त्री बनाउन नसक्ने निर्णय गरेकी थिइन् ।
त्यसपछि मध्यरातमा बसेको मन्त्रीपरिषद बैठकले गरेकाे सिफारिसकाे आधारमा मध्यरातमै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

राष्ट्रिय जनमोर्चाको पाँचौ जिल्ला सम्मेलन तौलिहवामा

राष्ट्रिय जनमोर्चाको पाँचौ जिल्ला सम्मेलन तौलिहवामा

कांग्रेस सभापति देउवा सुनसरी आउनुहुने

पर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा

नर्सिङ कलेजहरूमा तत्काल भर्ना खोल्नुपर्ने माग ‍राख्दै माइतीघर मण्डलामा धर्ना

नर्सिङ कलेजहरूमा तत्काल भर्ना खोल्नुपर्ने माग ‍राख्दै माइतीघर मण्डलामा धर्ना

भर्खरै प्रकाशित

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

नव दम्पतीद्वारा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकाेष स्थापना

नव दम्पतीद्वारा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकाेष स्थापना

गुठी सुर्यपुरामा तेस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न

गुठी सुर्यपुरामा तेस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न

झडपपछि अवस्था तनावग्रस्त, प्रहरी र मानव अधिकारकर्मी घटनास्थलमा

झडपपछि अवस्था तनावग्रस्त, प्रहरी र मानव अधिकारकर्मी घटनास्थलमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज