Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर लाखौँ ठगी

Author Avatar साझा न्यूज 28th September 2021 , 7:12 PM
‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर लाखौँ ठगी

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर लाखौँ ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

स्थायी घर भोजपुर साल्पासिलिछो–४ लिम्खिम भई हाल काठमाडौँको बूढानीलकण्ठ-१० चुनिखेलमा बस्दै आएका ३१ वर्षीय केदार राईलाई महानगरीय अपराध महाशाखाले सोमबार पक्राउ गरेको हो ।

महाशाखाका अनुसार राईले फेसबुकमा ‘केडी गोर्खाली’ नामक फेक आईडी बनाएर महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । त्यसपछि उनले ती महिलालाई ‘म यूके लाहुरे हुँ । मेरो श्रीमतीको इटहरीमा सवारी दुर्घटना परी मृत्यु भएको हो । म तिमीलाई माया गर्छु । तिमीलाई यूके लैजान्छु’ भन्दै प्रलोभन देखाएका थिए ।

गत भदौ १६ गते राईले ती महिलालाई आफ्नो आमा कलेजोको रोगी रहेको र बिरामी परेर ग्राण्डी अस्पतालमा उपचाररत रहेको बताएका थिए । उपचारका लागि केही रकम आवश्यक परेको भन्दै पटक–पटक गरी १ लाख ६० हजार ५ सय रुपैयाँ नगद, सुनको बेरुवा औँठी, सुनको लकेटसहितको सिक्री आफै लिएर ठगी गरेको प्रहरीको भनाइ छ ।

ती महिलाको उजुरीको आधारमा राईलाई महानगरीय अपराध महाशाखाको टोलीले असोज ११ गते पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

सुप्रिम सहकारीको रकम ठगी प्रकरण : लामिछानेलाई थुनामै राख्ने अदालतको आदेश

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज