Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पूर्वपरिचित युवतीबाट नै ‘ब्ल्याकमेलिङ’मा परेपछि…

Author Avatar साझा न्यूज 5th October 2021 , 7:09 PM
पूर्वपरिचित युवतीबाट नै ‘ब्ल्याकमेलिङ’मा परेपछि…

ब्ल्याकमेलिङ तथा ठगीमा संलग्न भएको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दुई युवतीलाई नियन्त्रणमा लिएको छ । उर्मिला भन्ने १९ वर्षीया युनिसा मगर र रोशनी भन्ने २६ वर्षीया सुनिता तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले चिरपरिचित एवम् अंतरंगी सम्बन्ध भएको युवकलाई फसाएर सुनका गहना लुटेका र सहमतिमै यौन सम्बन्ध राखेको पुरानो सेक्स भिडियोको हवाला दिएर युवकलाई ब्ल्याकमेलिङको प्रयास गरेका थिए ।

प्रहरीले जनाएअनुसार उर्मिला र रोशनीले केही समयअघि साथीको बर्थडे मनाउन भन्दै ती युवकलाई एयरपोर्ट बोलाएर त्यहाँबाट चापागाउँ जाउँ भने । चापागाउँनजिकैको एक कटेजमा पुगेपछि जन्मदिन मनाउने भनिएका व्यक्ति त्यहाँ थिएनन् । सुनियोजित योजनामा अघि बढिरहेका युवतीहरुले ती व्यक्ति नआएपनि हामी मात्र भएपनि रमाइलो गरौँ भनी प्रस्ताव राखे । युवक पनि उनीहरुसँग झ्याम्मिए । पहिले पनि शारीरिक सम्बन्ध भइसकेकोले युवकको मनमा कुनै शंका पनि थिएन ।

तर, युवकले लगाएको सिक्री ‘कति राम्रो रहेछ’ भन्दै टिकटक बनाउन लगाउँछौँ भन्दै उनीहरुले मागेर बाहिर निस्किएपछि घटनाले नयाँ मोड लियो । एकछिनमा आउँछौँ भनेका ती युवतीहरु फर्किएनन् । त्यसपछि ती युवकले फोन गरेर आफ्नो सिक्री मागे तर उनीहरुले सिक्री फिर्ता गर्नुको साटो उल्छै धम्की दिए । दायाँबायाँ गरे पुरानो सेक्स भिडियो देखाएर बलात्कारमा मुद्दा हाल्छौँ भन्ने धम्की दिएपछि युवक छाँगाबाट खसेजस्तै भए ।

पीडित युवकको जाहेरीका आधारमा पक्राउ परेका उर्मिला र रोशनीमाथि प्रहरीले ठगी मुद्दामा ती अनुसन्धान अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

सुप्रिम सहकारीको रकम ठगी प्रकरण : लामिछानेलाई थुनामै राख्ने अदालतको आदेश

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज