Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल २५ कात्तिक २०७८ बिहीबार

Author Avatar साझा न्यूज 11th November 2021 , 6:32 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २ कात्तिक २०७८ मंगलबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षसनामक संवत्सर शरद ऋतु वि.सं. २०७८ कार्तिक २५ गते तद्अनुसार सन् २०२१ नोभेम्बर ११ तारीख बिहीबार कार्तिक शुक्लपक्ष सप्तमी तिथि १२ः१० पर अष्टमी तिथि श्रवण नक्षत्र गण्ड योग भद्रा करण आनन्दादिमा ध्वज योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२२ मा भयो र सूर्यास्त साँझ १७ः१२ बजे हुनेछ । महागुरु फाल्गुनन्द जयन्ति, छठव्रतको पारण ।

आजको राशिफल

मेष – आम्दानीको बाटो बिगार्नेहरू सक्रिय रहन सक्छन्, होसियार रहनुहोला । यसो भएर पनि प्रयासरत काम भने बन्नेछ । पारिवारिक सुख बढ्नेछ । यश बढ्नेछ । आरोग्यता बढ्ला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । इर्ष्या गर्नेले दुःख दिन सक्छन् ।

वृष – सरसापटमा धन खर्च हुन सक्छ । अरुको मुख ताक्दा आफ्नो काम बिग्रन सक्छ । मान महत्व आरोग्यता बढ्नेछ । शुभ र भाग्यवद्र्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मिथुन – एउटै कामबाट दोहोरो फाइदा होला । भागदौड व्यस्तता भने बढ्नेछ । खर्च पनि बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछन् । गीत संगीतमा आकर्षण बद्नेछ ।

कर्कट – व्यवसायमा लाभ मिल्नेछ । धेरैको हित हुने कामले यश प्रतिष्ठा बढाउनेछ । उन्नति हुनेछ । अन्नधन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । विलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । देखा परेको समस्याको समाधान खोज्नु हुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा समर्थ रहनुहुनेछ ।

सिंह – अवसर आए पनि मौकाको लाभ उठाउन मुस्किल पर्ला । सङ्घर्षमय दिन सावित हुन सक्छ । आशा उत्साह भने बकायम रहला । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख सम्पदा बढ्ला । ऐश्वर्व बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – आफ्नै कमजोरीले समस्यामा परिएला । सामान्य कामबाट पनि राम्रै लाभ उठ्ला । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । साहस बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनले साथ दिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला – सामाजिक काममा रुचि बढ्नेछ । घरेलु कार्यमा सफलता मिल्ला । शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आश्वासन दिएर झुक्याउनेले दुःख दिन सक्छन् । बन्नै लागेको कार्य बिग्रन सक्छ र पनि धनलाभ हुनेछ । साहसिक काम बन्नेछ । वार्तामा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । सुख–सुविधाको वस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य गर्दा बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – स्वास्थ्य कमजोर भइ जोश–जाँगरमा कमी आउला । राम्रो काम शुरु गर्नको लागि केही समय पर्खनु बेस हुन्छ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – कामले अरुलाई प्रभावित गरी विविध लाभ उठाउन सकिएला । नयाँ काममा हात हाल्ने समय आएको छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । राजकीय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला ।

कुम्भ – आश मारेको काम बन्नले उत्साह बढ्ला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ ।साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आफन्तबाट टाढिनुपर्ला । सेवामूलक कामबाट लाभ पुग्ला । नजिकका साथीसंगी टाढिए पनि टाढाकासँग मित्रता बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । जोखिममा नपर्नु नै बेस होला ।


तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज