Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (३० कात्तिक २०७८ मंगलबार, १६ नोभेम्बर २०२१)

Author Avatar साझा न्यूज 16th November 2021 , 6:31 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २ कात्तिक २०७८ मंगलबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शरद ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ कार्तिक ३० गते मंगलबार तद्अनुसार सन् २०२१ नोभेम्बर १६ तारिख कार्तिक शुक्लपक्ष द्वादशी तिथि ९ः२० पर त्रयोदशी तिथि रेवती नक्षत्र सिद्ध योग कौलव करण आनन्दादिमा शुभ योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः२६ मा भयो र सूर्यास्त साँझ १७ः९ मा हुनेछ । प्रदोष व्रत, अखण्ड दीपदर्शन ।

आजको राशिफल

मेष – समय मिश्रित फलदायक रहनेछ । धनलाभ हुनेछ । खासगरी आर्थिक क्षेत्रमा प्रगति हुने दिन छ । ऋण, रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा आकर्षण बढ्ने छ ।

वृष – दिन शुभ र लाभदायक रहला । व्यापारमा गरेका प्रयासहरू सफल र सकारात्मक सावित हुनेछन् । धनप्राप्ति होला । आशा उत्साह थपिनेछ । सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहससम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मानप्राप्ति हुनेछ ।

मिथुन – समय त्यत्ति राम्रो छैन । गलत विचार आउन सक्छ । रोगले सताउन सक्छ । नसोचेको कुरामा रकम हानी होला । यात्रा होला । परिश्रममा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । रोकिएको धन मिल्नेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ ।

कर्कट – समय मिश्रित फदायक रहनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता वृद्धि हुनेछ । घरेलु समस्याले सताउँछ । अधुरा काम भने बन्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख पाइनेछ । मान महत्व बढ्नेछ । भागदौड जारी रहनेछ । समस्याको समाधान प्राप्त होला । आफ्नै बलविवेकले काम गर्नु हितकर होला ।

सिंह – आफन्तको सहयोग प्राप्त हुनेछ । परिश्रमले अरुको मन जित्न सकिनेछ । धनलाभ हुन्छ, मन प्रशन्न रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । मान महत्व बढ्नेछ । ऋण रोग र शत्रुप्रति विजय होला । अस्तव्यस्ततामा कमी हुनेछ । देखिएको समस्या समाधान हुनेछ ।

कन्या – रोकिएको धन प्राप्त हुनेछ । प्रयास गर्दा प्रेममा सफलता मिल्नेछ । कामहरू सजिलै बन्नेछन् । कामेच्छा पनि बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । मित्रजनको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।

तुला – गलत विचार बढ्ने सम्भावना रहला । समयमा निर्णय लिन नसक्दा हानी पुग्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय अनुकूल तथा फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । व्यापारमा सफलता, धन मनग्गे कमाउने अवसर रहला । विशेष सभा–समारोहमा सहभागी हुने योग छ । इष्टमित्र सन्ततिसुख बढ्नेछ । विवादमा नपर्नु हितकर होला । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

धनु – तपाईंप्रति ठूला व्यक्तिको आशा-भरोसा रहला । दिन मनोरञ्जनपूर्ण रहनेछ । यात्रामा भने विशेष सतर्कता अपनाउनुपर्नेछ । धनको आवागमन भइरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्नु नै हित कर रहला ।

मकर – आशा उत्साह बढ्ला । सोचेका काम बन्नेछन् । नोकरी र राजनीतिमा गरेका प्रयत्न फलदायी हुनेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ – नोकरी र राजनीतिमा केही अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यमा विचार गर्नुहोला । नयाँ कामको थालनी नगर्नु उत्तम होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । व्यस्त रहनुहुनेछ ।

मीन – आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भइहाल्नेछ । आयवृद्धि होला । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुखशान्तिमा बढोत्तरी होला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । आँट पराक्रम बढ्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज