Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल ४ मंसिर २०७८ शनिबार

Author Avatar साझा न्यूज 20th November 2021 , 6:42 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २ कात्तिक २०७८ मंगलबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ मंसिर ४ गते शनिबार तद्अनुसार सन् २०२१ नोभेम्बर २० तारिख मार्गशीर्ष कृष्णपक्ष प्रतिपदा तिथि रोहिणी नक्षत्र शिव योग तैतिल करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३० मा भयो र सूर्यास्त साँझ १७ः८ मा हुनेछ । त्रिजटालाई अर्घ दिने, थानकोटमा महालक्ष्मी यात्रा ।

आजको राशिफल

मेष – स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्छ । बल, बुद्धि, शक्ति, सामर्थ्य आदि बढे पनि काम बन्न गाह्रो पर्ने देखिन्छ । तथापि, सार्थक कार्यमा रुचि बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । व्यर्थको खर्चप्रति नियन्त्रण आउनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ । जाँगर वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । मान बढ्नेछ । आफन्तजनको साथ प्राप्त हुनेछ । आमोदप्रमोदमा रुचि बढ्ला । सन्ततिसुख बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछन् ।

मिथुन – दौडधुप बढ्नेछ । उद्योगधन्दामा गरेको लगानीले लाभ देला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभता र यात्रासित सम्बन्धित कार्य बन्नेछन् । नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह बढ्नेछ ।

कर्कट – समय मिश्रित फलदायक छ । व्यावसायिक कर्ममा केही चुनौती देखा पर्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ला । जोखिममा नपर्नु हितकर हुनेछ ।

सिंह – सोचेअनुसारको कार्यले गति नलिए पनि दाम्पत्य सुखशान्ति बढ्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । आज सापटी दिएको रकम फिर्ता नहुन सक्छ । शुभ र भाग्यबर्द्धक कार्यमा प्रवृत्ति बढाउनु उपयुक्त हुनेछ ।

कन्या – समय अलमलमै बित्नेछ । प्रेमपात्रको सहयोग अपेक्षा गरिएपनि साथ-समर्थन प्राप्त नहुन सक्छ । जोखिमप्रति सचेत रहनुपर्नेछ । धनको आगमन भइरहला । स्वास्थ्यमा सुधार हुनेछ । मिठो भोजन मिल्नेछ ।

तुला – रसरागमा आकर्षण बढ्ला । आत्मबल वृद्धि हुनेछ । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ ।

वृश्चिक – नयाँ सामान खरिद गर्ने चाहना रहला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । आशा उत्साह बढ्ला ।

धनु – समय त्यति अनुकुल छैन । अनावश्यक वादविवादमा पर्नुबाट बच्नु उपयुक्त होला । पारिवारिक एवम् बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । भोगविलासमा रुचि बढ्ला । भ्रमणमा आकर्षण बढ्नेछ ।

मकर – पारिवारिक समस्याले सताउन सक्नेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – घरायशी माहोल सुमधुर रहला । आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । रसरागमा आकर्षण बढ्ला । नियमकानूनप्रति सचेत रहनु पर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – नियमित काम एवम् कृष्जिन्य कार्यमा सफलता र लाभ मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । साझेदारीको काम बन्नेछ । सोचेको ठाउँबाट धनलाभ हुन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

भर्खरै प्रकाशित

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

खुतखुते सामुदायिक वनमा लुकाइएका चार नाल भरुवा बन्दुक बरामद

खुतखुते सामुदायिक वनमा लुकाइएका चार नाल भरुवा बन्दुक बरामद

कपिलवस्तुबाट लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ

कपिलवस्तुबाट लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी, नयाँ पत्रिकामा पनि पुग्यो प्रहरीको टोली

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी, नयाँ पत्रिकामा पनि पुग्यो प्रहरीको टोली

तीन प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

तीन प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज