Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोरियामा नेपाली महिलालाई मध्यरातमा फोन गरेर दुर्व्यवहार गर्ने सुरेश…….

Author Avatar साझा न्यूज 6th December 2021 , 8:24 PM
कोरियामा नेपाली महिलालाई मध्यरातमा फोन गरेर दुर्व्यवहार गर्ने सुरेश…….

विदेशमा रहेका केहि महिलाहरु कतिपय दुश्चरित्र भएका नेपाली पुरुषहरुबाटै असुरक्षित हुने गरेका विभिन्न घटनाक्रमहरु बेला बेला बाहिर आउने गरेका छन् ।मजदुरीको शिलशिलामा विभिन्न देशहरूमा कार्यरत केही महिलाहरु फरक फरक तरिकाबाट हिंसामा परेको गुनासोहरु सुनाउने गर्छन् ।खाडि मुलुक या अन्य मुलुकमा कार्यरत कतिपय नेपाली महिलाहरुलाई नेपाली कतिपय पुरुषहरुले अस्वभाविक रुपमा सम्बन्ध गाँसेर विभिन्न हिंसाहरु गर्दै आएको पीडा सुनाउने महिलाहरुको संख्या धेरै छ ।

यस्ता पीडाहरु पचाएर बस्नु परेको युएईबाट केही समय अघि नेपाल पुगेकी एक महिलाले बताइन् ।यस्तै पीडाबाट पीडित बनेकी सिन्धुपालचोककी हाल कोरिया रहेकी दिपा थापाले (नाम परिवर्तित)आफू कोरियामा एकजना व्यक्तिले अति सताएको गुनासो गरिन ।

कताबाट फेसबुकमा साथि रहेछ, सुरेश खत्री भन्ने व्यक्ति उसले विभिन्न तरिकाबाट हिंसा गरेको बताइन् । खत्रीले आधा रातमा फोन गरेर जे पायो त्यहि भन्ने ,गाली गर्ने तथा गलत नियतले बोल्ने गरेको र उक्त व्यक्ति बाट आफू पीडित बनेको बताइन् । खत्रीले पटक पटक जुनसुकै समयमा पनि फोन गरि जथाभावी बोल्ने गरेको बताइन् ।

म बाध्य भएर उसको नाम लिदै छु ,यस्ता घटना अन्य पनि छन, उनले भनिन् । केहि दिन अघि म सुतिरहेको थिए उक्त व्यक्तिले म्यासेन्जरमा राति २ बजे कल गरेछ, मैले रिसिभ गरेन । तर सोहि समयमा सुरेशले म्यासेज गरेर आपत्तिजनक तरिकाले कुरा गरेको पिडित महिलाले बताइन् ।खत्रीको उक्त कुराले आफुलाई निकै तनाव भएको उनले बताइन् ।

हाल कोरिया मै रहेका बागलुङ घर भएका शुरेसले मध्यरातमा फोन गर्ने गरेको र दिपाले अति आवश्यक काम नभइ कल नगर्न र रातिको समयमा अनुमतिबिना फोन नगर्न अनुरोध गर्दा पनि नमानेको पिडित महिलाले बताइन् ।

खत्रीले रातको समयमा फोन गरि कल रिसिभ नभए पछि असभ्य भाषा र हिंसात्मक खालको शब्द बोलेकोले आफ्नो आत्मा सम्मानमा चोट पुगेको दिपाले भनिन् । नत्र आधा रातको समयमा एउटी महिलालाई बिना काम फोन गर्नुपर्ने कुनै पनि कारण नभएको तर पनि खत्रीले किन फोन गरे भन्ने विषय गम्भीर बनेको छ ।

खत्रीबाट पीडित अन्य महिलाहरुको संख्या धेरै रहेको पिडितको भनाइ छ ।खत्री बिरुद्ध आफु प्रमाण सहित कानुनी उपचारमा जाने समेत दिपाले बताईन् । खत्रीलाई दिपाले फेसबुकबाट भने हटाइ सकेकी छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

सुप्रिम सहकारीको रकम ठगी प्रकरण : लामिछानेलाई थुनामै राख्ने अदालतको आदेश

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज