Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुई डोज भेरोसेल लगाएका दीर्घरोगी र ६० वर्षमाथिका नागरिकलाई तेस्रो डोज दिन सिफारिस

Author Avatar साझा न्यूज 12th December 2021 , 6:41 AM
दुई डोज भेरोसेल लगाएका दीर्घरोगी र ६० वर्षमाथिका नागरिकलाई तेस्रो डोज दिन सिफारिस

काठमाडौं, २६ मंसिर । राष्ट्रिय खोप सल्लाहकार समितिले कोरोनाविरुद्ध दुई डोज भेरोसेल लगाएका दीर्घरोगी र ६० वर्षमाथिका सबै नागरिकलाई तेस्रो डोज दिन सरकारलाई सिफारिस गरेको छ । यो समूहमा पर्ने व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले दोस्रो डोज लगाएको तीन महिना पूरा भएकालाई तेस्रो डोज लगाउन सिफारिस गरेको हो ।

‘रोगप्रतिरोधी क्षमता कमजोर हुने दीर्घरोगी र ६० वर्षमाथिका नागरिकलाई भेरोसेलको तेस्रो डोज दिन हामीले सरकारलाई सिफारिस गरिसकेका छौँ,’ समिति संयोजक डा. रमेशकान्त अधिकारीले भने, ‘अब सरकारले निणर्य गरेपछि लक्षित समूहमा पर्ने व्यक्तिले थप एक मात्रा भेरोसेल खोप पाउँछन् ।’

तेस्रो डोज पाउने दीर्घरोगीको सूचीमा चार प्रकारका बिरामीलाई समेटिएको छ । क्यान्सर लागेका, अंग प्रत्यारोपण गरेका, एचआइभी संक्रमित र लामो समयसम्म औषधि सेवन गर्नुपर्ने बिरामी छन् । समितिले कोभिसिल्ड, फाइजर र जोन्सनलगायत खोप लगाएकाको हकमा भने तेस्रो डोजको सिफारिस गरेको छैन ।

भेरोसेल खोपले ६० वर्षभन्दा बढी उमेरका व्यक्तिमा रोगप्रतिरोधी क्षमता विकास गर्न नसकेकाले तेस्रो मात्रा दिन आवश्यक भएको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख डा. विवेक कणर्ले बताए । ‘सल्लाहकार समितिको सिफारिसलाई आधार मानेर खोप दिन सकिन्छ । तर, सरकारले कहिलेबाट दिने भनेर निणर्य गरेको छैन,’ उनले भने । विश्व स्वास्थ्य संगठनले पनि भेरोसेलको तेस्रो डोज लगाउन मिल्ने जनाइसकेको छ । तर, दोस्रो डोज लगाएको कति समयपछि तेस्रो दिने भनेर मिति सिफारिस गरेको छैन । नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शुक्रराजका विद्यार्थीहरुलाई १ दिने शैक्षिक भ्रमण

शुक्रराजका विद्यार्थीहरुलाई १ दिने शैक्षिक भ्रमण

कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन एक’ पुष्टि

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

भर्खरै प्रकाशित

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज