Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राप्रपा बाणगंगा नगरकार्यसमितिद्धारा नवनिर्वाचित केन्द्रिय सदस्य रायमाझिलाई सम्मान

Author Avatar साझा न्यूज 18th December 2021 , 6:41 PM
राप्रपा बाणगंगा नगरकार्यसमितिद्धारा नवनिर्वाचित केन्द्रिय सदस्य रायमाझिलाई सम्मान

सागर वि.क.

कपिलवस्तु, पुस ३

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाणगंगा नगरकार्यसमितिले पार्टीको भर्खरै सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित हुनुभएका केन्द्रिय सदस्य ध्रुब रायमाझिलाई सम्मान गरेको छ । आज शनिबार (राप्रपा) बाणगंगा नगरकार्यसमितिले एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित केन्द्रिय सदस्य रायमाझिलाई सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रिय सदस्य रायमाझिले हालै सम्पन्न पार्टीको एकता महाधिवेशबाट युवाहरुको बहुल्यता आएको र बिचार, सिद्धान्त र नयाँ नेतृत्वबाट नयाँ जोस प्राप्त भएको दाबी गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका केन्द्रिय सदस्य रायमाझिले निकट भविष्यमा पार्टि नयाँ ढङ्गले अगाडि बढेर जनताको विश्वास प्राप्त गर्दै फटको मार्ने बताउनुभयो । उहाँले सम्पूर्ण पार्टी पङ्त्तिलाई थप उत्साहका साथ पार्टि संगठन निर्माणमा लाग्न निर्देशन समेत दिनुभएको छ ।

उक्त कार्यक्रममा विभिन्न महत्वपूर्णमा निर्णय समेत गरिएको छ । अबदेखि महिनाको पहिलो शनिबार नियमित बैठक गर्ने, पुस १० गते भित्र नगर कार्यसमितिको पार्टी कार्यालय खोल्ने, संक्रिय सदस्यता बढाउँने र नगर कार्यसमिति निकट भविष्यमा जिल्ला र प्रदेशसंग समन्वय गरि पार्टीका केन्द्रिय अध्यक्षलाई आमन्त्रण गर्ने निर्णय भएको नवनिर्वाचित केन्द्रिय सदस्य रायमाझिले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टीका संक्रिय नेताहरु प्रकाश भुसाल, राम बहादुर थारु र रामु शर्मा लगायतले नवनिर्वाचित केन्द्रिय सदस्य रायमाझिलाई बधाई दिदै सफल कार्याकालको शुभकामना व्यक्त गर्नुभएको थियो । राप्रपा बाणगंगाका नगर अध्यक्ष गिरिराज कडेलको अध्यक्षता तथा सचिव नबराज घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज