Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निर्वाचन आयोगले संविधानअनुसार काम गरेको भए ओली पार्टीविहिन हुने थिए : प्रचण्ड

Author Avatar साझा न्यूज 20th December 2021 , 6:50 PM
शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिगमन सम्झिएका छन् ।

आज (सोमबार) समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषय वहस कार्यक्रममा उनले गत वर्ष ओलीले गरेको प्रतिगमन स्मरण गरेका हुन् । गत वर्षको पुष पाँच गते ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए ।

आलीले आफ्नो सुरक्षाको लागि प्रतिगामी कदमा चालको प्रचण्डको भनाइ छ । ‘नेकपाभित्र अन्तरसंर्घष चर्किँदै गयो । केपी प्रविृतिलाई निरंकुश र कम्युनिष्ट विरोधि, लोकतन्त्र विरोधिका रुपमा हामीले खण्डन, आलोचना गर्न सुरु गर्यौँ, हामी ४४१ केन्द्रीय समितिको ७५ प्रतिशत थियौँ,’ उनले भने, ‘उहाँले त्यो देख्नुभयो । अब यो पार्टी यही रुपमा चल्ने हो भने आफू छिट्टै पार्टीविहिन हुने, चुनाव चिन्हविहिन हुने उहाँले देखिसक्नु भएको थियो । त्यसकारण उहाँको कुटील दिमागले के सोच्यो भने अब पार्टीभित्र बहस गरेर, पाटीभित्र भेला सम्मलेन, बैठक गरेर कुनै खैरियत हुने भएन । आगाडी आउने कुनै सम्भावना छैन बरु यो प्रतिनिधि सभा नै विघटन गरिदियो भने देश अर्को निर्वाचनतिर जन्छ, र आफू सुरक्षित हुन्छु भनेर उहाँले प्रतिगामी कदम चाल्नु भयो ।’

प्रतिनिधिसभा विघटन गरेपछि पार्टी (नेकपा)बाट उनलाई निष्कासन गरेको र निर्वाचन आयोगले संविधान, ऐनअनुसार काम गरेको भए अहिले ओली पार्टीविहिन हुने पनि बताए ।

‘ओलीले संसद विघटन गरिसकेपछि हामीले केन्द्रीय समितिको दुईतिहार बहुमतले ओलीलाई पार्टीबाट निष्कासन गरेका थियौँ । र, निष्कासन गरेको सबै कागजपत्रसहित निर्वाचन आयोगमा वैधानिकताको लागि हामी प्रस्तुत भयौँ,’ उनले भने, ‘यदि निर्वाचन आयोगले संविधानअनुसार काम गरेको भए, ऐनअनुसार काम गरेको भए आज ओली पार्टीविहिन हुने थिए । निर्वाचन चिन्हविहिन हुने थिए ।’

एउटा ठूलो षड्यान्त्रले ओलीले आफूलाई बचाउको प्रचण्डको दाबी छ । उनी भन्छन्, ‘ओलीले नयाँ पार्टी दर्ता गरेका थिए भने बबुरो पार्टीको रुपमा उहाँको स्थिति हुने थियो, बडो नाजुक हुनेवाला थियो । तर एउटा ठूलो षड्यान्त्रले ओलीले आफूलाई बचाउनुभयो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज