Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ पुस २०७८ सोमबार, २७ डिसेम्बर २०११)

Author Avatar साझा न्यूज 27th December 2021 , 6:46 AM

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ श्री सूर्योदक्षिणायने हेमन्त ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ पौष १२ गते तद्अनुसार सन् २०२१ दिसम्बर २७ तारिख सोमबार पौष कृष्णपक्ष अष्टमी तिथि हस्ता नक्षत्र शोभन योग तैतिल करण आनन्दादिमा बज्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा र सूर्यास्त साँझ १७ः१५ मा हुनेछ । गोरखकाली पूजा ।

आजको राशिफल

मेष – केही चुनौतीको अवस्थासँग सामना गर्नुपर्ला । कामको सन्दर्भमा रमाइला व्यक्तिसँग भेटघाट होला, तर अपमानित हुनुपर्ने सम्भावना पनि छ । आगोसँग सावधान रहनुहोला ।
रोकिएको काम बन्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मान पुरस्कार मिल्नेछ । साहसिक कार्यमा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ । सुखशान्ति ऐश्वर्य बढ्ला।

वृष – कामको कदर भए पनि जागिरमा झमेला आइपर्ला । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ । प्रेममा सफलता पइनेछ भने इष्टमित्र र सन्तानबाट सुख मिल्नेछ । सौभाग्य बढ्नेछ । मिठो भोजन प्राप्त होला । मान महत्व आरोग्यता बढ्नेछ । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता र यात्राको योग छ ।

मिथुन – अल्झेको काम बन्नेछ । मनमा प्रशन्नता मिल्ने दिन छ । कठोर मिहिनेतले काममा सफलता मिल्नेछ । दौडधुप बढ्नेछ । ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ । नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनुपर्ला। आफ्नै बलमा उन्नति पदोन्नति हुनेछ ।

कर्कट – अधुरा काम बन्ने र नयाँ काम शुरु हुने योग छ । व्यापारिक कार्यमा लाभ होला । सुख बढ्नेछ । हरेक क्षेत्रमा प्रगति हुनेछ । मान महत्व वृद्धि होला । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । बल विवेकले काम बन्नेछ।

सिंह – स्वास्थ्य कमजोर रहला । चोटपटकको भय रहन्छ, सचेत रहनुहोला । धन बढ्नेछ, मान महत्व पुरस्कार मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मान्यजनबाट आशीर्वाद प्राप्त होला । वार्तामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ ।साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कन्या – धनजन वृद्धि होला । महत्वपूर्ण काम बन्नेछन् । आरोग्यता बढ्नेछ । काममा सफलता प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला।सुख शान्ति समृद्धि बढ्नेछ। कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ ।

तुला – ऋण सापटी लिन र दिन आजको दिन अनुकुल छ । आम्दानी बढ्ने र मनोरञ्जनमा समय बित्नेछ । धनको आगमन भैरहनेछ । खेलकुद तथा भ्रमणमा आकर्षण बढ्नेछ ।समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा बिघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – रमाइलो भेटघाटले मन प्रशन्न रहला । सन्तानसुख मिल्ला । कार्य सफलता रहला । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्नेछ ।लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ। साथीभाइको साथ मिल्ला ।

धनु – उत्साहवर्द्धक दिन रहला । धर्म पथमा सफलता मिल्नेछ । उन्नति हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग प्राप्त होला बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

मकर – परिश्रमअनुसारको उपलब्धि पाइएला । खर्च भने बढ्नेछ । धोखा हुने, ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नुहोला । हांसविलासमा आकर्षण रहला ।नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ। ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला ।

कुम्भ – आम्दानी जारी रहला तर निरर्थक क्षेत्रमा खर्च होला । व्यापारमा राम्रै लाभ होला । धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफ्नै कारणले काम बिग्रन सक्नेतर्फ विशेष सावधान रहनुहोला ।

मीन – विपरीतलिंगीको सहयोगले काम बन्ला । मनमा हर्ष छाउनेछ । आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला ।आरोग्यता बढ्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज