Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जसपाका जिल्ला सदस्य नेपाली काङ्ग्रेस प्रबेस


जसपाका जिल्ला सदस्य नेपाली काङ्ग्रेस प्रबेस

भैरहवा, फागुन १५ गते । जनता समाजबादी पार्टी ( जसपा ) रुपन्देहिका दुई जना जिल्ला सदस्य नेपाली काङ्ग्रेस प्रबेस गरेका छन् । लोकतन्त्रको रक्षा र देस बिकास काङ्ग्रेस बाट मात्र सम्भब भएको भन्दै जसपा जिल्ला सदस्यहरु सम्साद अलि अन्सारी र जालिम केवट आइतबार पार्टी प्रबेस गरेका हुन ।

पार्टीमा स्वागत गर्दै नेपाली काङ्ग्रेस रुपन्देहिका सभापती रामकृष्ण खाणले काङ्ग्रेस सबै अट्ने र सबैलाइ न्याय गर्ने पार्टी भएको बताए । उनले पार्टी प्रवेश गरेपछी नयाँ र पुरानो भन्ने नहुने भन्दै योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिइने समेत बताए । पार्टिमा समाबेसिताको उदाहरण दिदै उनले काङ्ग्रेस सबैको साझा पार्टी भएको भन्दै नंया पुरानोको मात्र नभइ कुनै जात जाती धर्मको आधारमा समेत विभेद नहुने बताए ।

नेपाली काङ्ग्रेस रुपन्देही ३ का क्षेत्रीय सभापती सुशील गुरुङको सभापतित्वमा सप्पन्न कार्यक्रमको संचालन सचिब लेखनाथ भट्टराइले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

सुशासन कायम गर्न कर्मचारीले जनताका काम द्रुतगति गर्नु पर्नेः मन्त्री मोदी

सुशासन कायम गर्न कर्मचारीले जनताका काम द्रुतगति गर्नु पर्नेः मन्त्री मोदी

कांग्रेस कपिलवस्तुले टुंगांयो ४ गाउपालिका प्रमुख र उप प्रमुखको नाम

सिंहदरवारमा प्रतिपक्षी दलहरूको बैठक बस्दै

भर्खरै प्रकाशित

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि