Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सेवामा समर्पीत खाँन मेयरका उम्मेदवार

Author Avatar साझा न्यूज 28th April 2022 , 5:07 PM
सेवामा समर्पीत खाँन मेयरका उम्मेदवार

भैरहवा, बैशाख, १५ गते ।
गरीव होस् या धनी । सानो होस् वा ठुलो । सडक देखी सदनसम्म एउटै ब्यबहार र सामाजीक तथा राजनीतीक यात्रामा स्वच्छ छवी बनाउनुु भएका सविधानसभा सदस्य ईस्तियाक अहमद खानँले भैरहवा स्थित शिद्धार्थनगर नगरपालीकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख (मेयर) पदमा उम्मेदवारी दिएपछि काँग्रेस कार्यकर्तामा मात्र नभई आम स्वतन्त्र नागरीकहरुमा समेत उत्साह छाएको छ ।
रुपन्देहीको सिद्धार्थनगर पालीका बडा नं १ बेलहीयामा जन्मनुुभएका खानले बिएसी अध्यन गर्नुु भएको छ । अध्यनसगै कृर्षी र ब्यापार गर्दै आउनुु भएका उहाँ २०७० सालमा सविधान सभा सदस्य समेत हुुनुु भएको थियो । ‘सविधान सभा मार्फत जनताको सविधान निर्णय गरीयो । जनतालाई अधिकार सम्पन्न बनायौं । आफ्नो मेयर पदमा उम्मेदवारीबारे उहाँले भन्नुु भयो –अधिकार सगैं जनतालाई आर्थीक र नगरलाई बिकास सम्पन्न गराउन मेयर पदमा उम्मेदवारी दिएको हुुँ ।’ पद र पैशा होईन, जनताको सेवा गर्ने चाहाना आफ्नो रहेको उहाँले बताउनुुभयो । त्यसो त उहाँ सरकारी पदमा नहुुदा पनि सामाजीक काममा निरन्तर लागीरहनुु भएको छ । कोरोनाका बेला जोखीमको प्रभाव नगरी घर–घरमा पुुगेर गरीव र असाहयलाई आफ्नै तर्फबाट राहत बितरण होस् । या अन्य बेला बिद्यालय, मोठमन्दिर निमार्णमा उहाँले आर्थीक सहयोग देखी जग्गा दान समेत गर्नुुभएको छ । रुपन्देहीमा मात्र दर्जन बढी सघंसंस्थालाई भवन निमार्णकोलागी र भुमीहिनलाई जग्गा दान गरेको उहाँले बताउनुुभयो । उहाँले सविधान सभा सदस्य हुँदा समेत आफ्नो पारीश्रमीक सेवामै खर्च गर्नुु भएको थियो । उहाँको सोच सवै नागरीक सम्पन्न होउन । गौरव गर्न लायक नगर बनोस भन्नेनै छ, उहाँलाई लामो समयदेखी नजीकबाट नियाली रहनुुभएका कन्दुु बैस्य सेवा समीतीका अध्यक्ष श्रीराम गुुप्ताले भन्नुुभयो–‘एक हातले दिएको दान अर्को हातले थाहा नपाहोस भन्ने उहाँको मान्यता छ । त्यसैले कहीले पनि प्रचारमा आउन चाहानुुभएन ।’ गाउँ टोलमा गरीबको बिबाह, ब्रतबन्ध लगायतका काममा समेत उहाँले सहयोग गर्ने गरेको गुप्ताले बताउनुुभयो । हालै मात्र प्रसिद्ध प्रवल जनसेवा श्री बाट बिभुसित खान सिद्धार्थ उद्योग बाणीज्य सघंको उपाध्यक्ष तथा रोटरी क्लव, लायन्स क्लव तथा नेपाल भारत मैत्री समाज तथा सघंमा समेत रहेर सामाजीक काम गर्नुु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज