Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विजयनगरका वडाध्यक्ष दिनेश कुमार चौधरी दोहोरिने

Author Avatar साझा न्यूज 4th May 2022 , 4:38 PM
विजयनगरका वडाध्यक्ष दिनेश कुमार चौधरी दोहोरिने

विजयनगरका वडाध्यक्ष दिनेश कुमार चौधरी दोहोरिन प्रबलता रहेको छ।

बिजयनगरको स्थानीय तहको चुनावमा अहिले छुट्टै रौनक छाएको छ । कुनै-कुनै वडामा नयाँ अनुहार आउने आश छ भने केही वडामा पुरानो अनुहार दोहोरिने अवस्था देखिन्छ।
त्यस्तै विजयनगर-७मा नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार दिनेश कुमार चौधरी दोहोरिने प्रबलता रहेको छ।
चौधरी राजनीतिमा आउनु भन्दा पहिले पनि सामाजिक अभियन्ताका रूपमा समाज सेवामा अहोरात्र खटेर काम गर्ने गर्दथे र पछिल्लो पटकको चुनावमा दिनेश कुमार चौधरी नेकपा एमाले बाट नै वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। निवर्तमान वडाध्यक्षहरु मध्ये सवै भन्दा बढि सक्रिय, कर्मठ र तुलनात्मक रूपमा वडा नम्बर ७ लाई सवै क्षेत्रमा विकास गरेका वडाध्यक्ष हुन साथै चौधरी सर्वसाधारणहरुकाे सुख दुःखमा सधैं साथ सहकार्य गर्ने एक राम्रा सेवकको रूपमा पहिचान बनाएका
छन्।
निवर्तमान वडाध्यक्ष तथा वडाध्यक्ष पदका उम्मेदवार दिनेश कुमार चौधरीले भन्छन् “शिक्षा , स्वास्थ्य र अन्य क्षेत्रकाे गुणस्तरीयता देखि लिएर विकास निर्माणका कार्य तुलनात्मक रुपमा फड्को मारेकाे जिकिर गरे । ”

२०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि वडामा वार्थिङ सेन्टरदेखि लिएर स्वास्थ्य कार्यालयको भवन निर्माण लगायत शिक्षालाई समेत जाेडदिएकाे बताए । निवर्तमान वडाध्यक्ष चौधरीले भने : “मेराे कार्यकालमा भष्ट्रचार भएन र अबकाे निर्वाचन जितेर आएमा भष्ट्रचारविरुद्घ थप सशक्त भएर लाग्ने छु भनि प्रतिबद्धता जाहिर गरेका छन् ।”

उनले भने आफू वडा अध्यक्ष हुँदा विगतमा आफ्नाे प्रतिबद्धता अनुरुप नै काम गर्दै आएपनि केहि बर्ष सिकाई र काेभिडले प्रभावित भएकाे उल्लेख गरे । एकपटक पुनः वडाध्यक्ष पदमा आफूलाई विजय गराउन आग्रह गर्दै जित सुनिश्चित हुने समेत उनले दावी गरे । उनले आफूले बाेलेका कुरालाई व्यवहारमा उतारेकाे र घाेषणपत्रमा समेत समावेश गरेकाे बताए ।

अधिकांश जनताकाे मन जित्ने एकमात्र बलियाे पार्टी एमाले रहेकाेले वडा भित्रका समग्र चाैतर्फी विकास गर्न वडा अध्यक्षमा पुनः दिनेश कुमार चौधरी आउनुपर्ने स्थानीयले बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज