Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सातै प्रदेशका गृहमन्त्रीको भेला जनकपुरमा, साझा प्रतिबद्धता घोषणा गरिने

Author Avatar साझा न्यूज 7th July 2022 , 11:59 AM
सातै प्रदेशका गृहमन्त्रीको भेला जनकपुरमा, साझा प्रतिबद्धता घोषणा गरिने

मधेश प्रदेशमा आज देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री लगायतको भेला हुँदैछ । राजधानी जनकपुरधाममा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छ वटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सचिव तथा मुख्य न्यायाधिवक्ता सहितको भेला हुन लागेको हो ।

उक्त भेलाले शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धि अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रम हुन लागेको जनाइएको छ । गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाममा आयोजना हुने अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रमका लागि सबै प्रदेशका गृहमन्त्रीको नेतृत्वमा रहेको टोलीले आ–आफ्नो प्रदेशको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धि छलफल हुने गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धता पत्र जारी गरिने मन्त्री साहले बताए । सात वटै प्रदेशका मन्त्रीहरुको टोलीको भेलाबाट शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धि आउने निष्कर्षलाई आधार बनाई जनकपुरधाम साझा प्रतिबद्धता पत्र जारी गरिने उनले बताए ।

मन्त्री साहले जनकपुरधाम साझा प्रतिबद्धता पत्रलाई तत्कालै कार्यान्वयन गरी प्रदेशवासीलाई शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनका लागि लागिपर्ने बताए । उनले भने, ‘हाम्रो तर्फबाट जनकपुरधाम साझा प्रतिबद्धता पत्र कार्यान्वयन नै हुन्छ, तर संघ सरकारले कतिको सहयोग, समन्वय वा तदारुकता देखाउँछ, त्यो त्यतिबेला थाहा हुन्छ ।आज बिहान जानकी मन्दिरमा दर्शन गरेपछि  जनकपुरधामस्थित सीताशरण होटेलमा कार्यक्रम सुरु हुनेछ ।

सो कार्यक्रममा शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अनुभव आदान प्रदान तथा छलफल, जनकपुरधाम साझा प्रतिबद्धता, २०९७ घोषणा, औपचारिक कार्यक्रम समापनपछि दिउँसो जनकपुरधाम–कुर्था–जनकपुरधाम रेल यात्रा समेत गर्ने कार्यतालिका रहेको छ ।त्यस्तै गृह तथा सञ्चार मन्त्रालयको निरीक्षण र सामुहिक रात्रि भोजन कार्यक्रमको व्यवस्था समेत गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै सो टोलीले असार २४ गते शुक्रबार बिहान धनुषाधामस्थित धार्मिकस्थलको भ्रमण गर्ने र उनीहरुलाई मायाको चिनो प्रदान गरी बिदाइ गर्ने कार्यक्रम रहेको मन्त्री साहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज