Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जनताको गुनासो सुन्न घर–घर जादै रुपन्देही कांग्रेस

Author Avatar साझा न्यूज 25th August 2022 , 6:01 PM
जनताको गुनासो सुन्न घर–घर जादै रुपन्देही कांग्रेस

भैरहवा, भदौ ९ गते ।
आगामी मसिंर ४ गते हुने सघीय र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले रुपन्देहीमा ‘जनताको साथमा कांग्रेस’ अभियनलाई बिषेस रुपमा सचांलन गर्ने भएको छ । अभियानको शनिवार पार्टी कार्यालयमा उद्घाटन गरी पहीलो चरण अन्तरगत कार्यक्रमको उद्घाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम गृहमन्त्रि बालकृष्ण खाणले गर्ने भएका छन् । अभियान अन्तरगत आगामी भदौ २४ गते सम्म सघींय र प्रदेश निर्वाचन क्षेत्रहरुमा कार्यक्रम गरीने छ । भदौ २४ गते बिपी जयन्ती मनाउने र सोही दिन कार्यक्रम पनि समापन गरीने छ ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्व एवं केन्द्रीय प्रतिनीधी नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख अतिथ्यतामा बिहीकार पार्टी कार्यालय भैरहवामा बसेको जिल्ला कार्यसमीतीको बैठकले जनताले कांग्रेसलाई सुनाउन चाहेको कुरा सुन्ने र भावना बुुझ्न क्षेत्रीय समीती र प्रदेश समीतीहरुलाई समेत गाउँ गाउँमा प्रतिनीधी खटाउन निर्देसन गर्ने निर्णय गरेको छ । बैठकका प्रमुख अतिथी एवम केन्द्रीय प्रतिनीधी चौधरीले निर्वाचनमा सहभागी हुन मतदातालाई अपिल गर्ने, जनताका आवाज सुन्ने, कांग्रेस नेतृत्वमा बिगत र बर्तामानमा भएका राजनैतीक, आर्थीक तथा सामाजीक उपलब्धीहरु बरे जनतालाई बुुझाउने तथा गठबन्धन गरेर निर्वाचनमा जानुु परेको बिषय बारे पार्टीकका कार्यकर्ता, शुुभेच्छुुक र आम नागरीकलाई बझाउनुु रहेको बताए । नागरीकता ऐन, एमसीसी र राष्ट्रियताका बारेका बिपक्षीले चलाईरहेको भ्रम चिर्नुु पनि अभियानको उदेश्य रहेको उनले बताए ।
बैठकद्धारा बिभीन्न निर्णय बिहीबारको बैठकले स्थानीय तह निर्वाचनको सघांरमा पदबाट राजीनामा दिएका रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरी लम्सालको राजीनामा स्किृत गर्दै अर्को ब्यबस्था नभए सम्मका लागी उपसभापति पर्शुराम ढकाललाई कार्यबहाक सभापतिको जिम्मेवारी दिने निर्णय समेत गरेको छ । त्यस्तै भदौ १६ गते समाजबादी चिन्तक नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदिप गरीको स्मृतीमा पार्टी कार्यालयमा सोक सभा गरीने निर्णय समेत भएको नेपाली कांग्रेस रुपन्देहीका सचिव हरी काफ्लेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज