Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मधेस विश्वविद्यालयको उद्घाटन

Author Avatar साझा न्यूज 8th September 2022 , 11:50 AM
मधेस विश्वविद्यालयको उद्घाटन

वीरगन्जमा मधेस विश्वविद्यालयको बुधबार औपचारिक रूपमा उद्घाटन भएको छ । मधेस प्रदेश सरकारले गठन गरेको मधेस विश्वविद्यालयको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष यादवले मधेस विश्वविद्यालय स्थापना गरेर मधेसको सात दशकदेखिको सपना पूरा भएको बताए । उनले मधेसमा चाहिएको आवश्यक रहेको शिक्षाको स्तराेन्नति गरेर आर्थिक, सामाजिक, राजनीतिक रूपान्तरणका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै, विश्वविद्यालयको उपकुलपतिमा वीरगन्ज पब्लिक क्याम्पसका सञ्चालक प्राध्यापक डा. दीपक शाक्यलाई नियुक्त गरिएको छ । मधेस विश्वविद्यालय स्थापना गरेर मधेसमा उच्च शिक्षाको विकासका लागि कोसेढुंगा साबित हुने उपकुलपति डा. शाक्यले विश्वास व्यक्त गरे । उनलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रममा उपकुलपतिको नियुक्तिपत्र प्रदान गरेका हुन् । विश्वविद्यालयको कार्यालय वीरगन्जस्थित नेसनल ट्रेडिङको भवनमा स्थापना भइसकेको छ । पर्सामा सय बिघा जमिन खोजेर विश्वविद्यालयको थप संरचनाहरू बनाउने तयारी छ ।

मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं मधेस विश्वविद्यालयका डिन नवलकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादव, विश्वविद्यालयका कुलपति एवं मधेस प्रदेस सरकारका मुख्यमन्त्री लालबाबु राउत, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायत विभिन्न राजनीतिक दलका नेता, बौद्धिक समाज, सुरक्षा अधिकारीलगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज