Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

थप २०३ जनामा कोरोना संक्रमण


एकैदिन थपिए कोरोनाका २६० संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना पुष्टि भएको हो ।मन्त्रालयका अनुसार १३ सय जनाको पीसीआर परीक्षणबाट ८७ र तीन हजार ७५९ जनाको एन्टीजेन परीक्षणमा ११६ कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १२६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ ।देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २३२ जना  छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा चार लाख २९ हजार ८०७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आपतकालिन कार्यलाई चलायमान बनाउन छलफल

आपतकालिन कार्यलाई चलायमान बनाउन छलफल

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

जिपमाथि ढुङ्गा खस्दा ३ जनाको मृत्यु, ३ घाइते

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो (नामावलीसहित)

प्रहरीको गाडी दुर्घटना : दुई जना घाइते

भर्खरै प्रकाशित

टेलिभिजनलाई समयानुकुल बनाउनुपर्छ : अध्यक्ष ओली

टेलिभिजनलाई समयानुकुल बनाउनुपर्छ : अध्यक्ष ओली

सप्तरीमा साइकलबाट लडेर एक वृद्धको मृत्युु

सप्तरीमा साइकलबाट लडेर एक वृद्धको मृत्युु

अवैध आयुर्वेदका उपचार केन्द्र बन्द गर्न माग

अवैध आयुर्वेदका उपचार केन्द्र बन्द गर्न माग

मिटरब्याज पीडितको माग सम्बोधन गर्न स्थानीय प्रशासनले समन्वयन नगरेको संसदको आरोप

मिटरब्याज पीडितको माग सम्बोधन गर्न स्थानीय प्रशासनले समन्वयन नगरेको संसदको आरोप

सबै तहका सरकारसँग दोहोरो समन्वय आवश्यक: मन्त्री मोदी

सबै तहका सरकारसँग दोहोरो समन्वय आवश्यक: मन्त्री मोदी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि