Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाली युवा जापानको फुकुओका प्रहरीद्वारा सम्मानित

Author Avatar साझा न्यूज 10th November 2022 , 2:18 PM
नेपाली युवा जापानको फुकुओका प्रहरीद्वारा सम्मानित

फुकुओका/जापान।

जापानको फुकुओकास्थित एक कन्विनिएंस स्टोरमा म्यानेजरको रुपमा कार्यरत नेपाली युवा शालिकराम सापकोटा फुकुओका प्रहरीद्वारा प्रशंसा पत्र सहित सम्मानित भएका छन्।

जापानी संचार माध्यमहरुमा प्रकाशित खबरका अनुसार,ति युवाले आफ्नो पसलमा आएका एक वृद्ध उमेरका ग्राहकलाई ठगिमा पर्नबाट जोगाईदिई ठगि जन्य आपराधिक गतिविधिहरुलाई न्युनिकरण गर्न मद्दत गरेकोमा फुकुओका प्रिफेक्चर प्रहरीले उनको कर्मलाई प्रशंसा गर्दै सम्मान गरेको हो।

एक बृद्ध व्यक्तिलाई फोन गरि ठग्न खोज्ने ठगहरुले तिम्रो कम्प्युटरमा भाइरस पसेको छ, कन्बिनी स्टोरमा गई ५० हजार येनको कार्ड किन्नुपर्छ भनेपछि वृद्ध जापानीले विश्वास गरि फोनमा बोल्दै ठगहरुले भने अनुसार कार्ड किन्न कन्बिनी स्टोरमा पुग्दा नेपाली मेनेजर सापकोटाले यो ठगि केस हो भनि शंका लागि ति बृद्ध व्यक्तिको फोन मागेर कुरा के हो ? म यस व्यक्तिको छोरा हुँ भनि ठगहरुलाई भन्ने बित्तिकै फोन काटेहालेछन् ।

यसरी यदि उनले ग्राहकलाई केहि पनि नसोचि कार्ड बेचिदिएका भए ५० हजार येन ठगि हुने थियो । तर सापकोटाको तदारुकताले ति वृद्ध ठगिनबाट जोगिए । र यहि उपकारी कामका लागि प्रहरीले उनलाई सम्मान गरेको हो । यो घटना गत महिनाको २४ तारिख घटेको थियो भने,सापकोटालाई हिजो(नोभेम्बर ९ तारिख) प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।

सापकोटा सामजिक संजाल टिकटक तथा युट्युब मार्फत जापानका नेपाली समुदाय लक्षित विभिन्न जानकारी मुलक सामग्रीहरु पनि सम्प्रेषण गर्ने गर्दछन् । जापानमा पछिल्ला केहि वर्षयता वृद्ध/वृद्धा लक्षित अनलाईन एव टेलिफोन ठगीका घटनाहरु बढ्दो गतिमा रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज