Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ऋषभलाई स्लो ओभरको जरिवाना

Author Avatar साझा न्यूज 28th May 2025 , 3:15 PM
ऋषभलाई स्लो ओभरको जरिवाना

काठमाडौं : लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटको जरिवाना लागेको छ। लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)सँगको खेलमा उनलाई तेस्रो पटक स्लोओभरको कारबाही भएको हो।

उनलाई ३० लाख भारतीय रुपैयाँ बराबरको जरिवाना लाग्नेछ। कप्तान पन्तबाहेक टिममा रहेका प्लेइङ ११ मा रहेका खेलाडीको म्याच फिबाट १२ लाख भारु अथवा ५० प्रतिशतसम्म कटौती हुन सक्नेछ।

यसअघि लखनउले अप्रिल ५ र अप्रिल २६ मा स्लो ओभरको कारबाहीमा परेको थियो।

ऋषभको यो तेस्रो कारबाही भएतापनि उनी अघिल्लो सिजनका लागि प्रतिबन्धमा भने पर्ने छैनन्। पछिल्लो सिजन (२०२४) मा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याले प्रतिबन्ध भोगेका थिए। जसका कारण उनले यस सिजनको आइपीएलको सुरुवाती खेल खेल्न पाएका थिएनन्।

लिग चरणको अन्तिम खेलमा आरसीबीसँग ६ विकेटको हारसहित ऋषभको टिमले २०२५ को आइपीएल सकेको छ। लखनउले १४ खेलमा १२ अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा रहँदै आइपीएलको यो सिजन सकेको हो। –क्रिकइन्फोबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

नगर विकास समितिको अतिक्रमित जग्गामा ७५१ घरटहरा

नगर विकास समितिको अतिक्रमित जग्गामा ७५१ घरटहरा

डिभिजन निर्देशन अटेर, घुमाउने पुल १२ वर्ष अलपत्र

डिभिजन निर्देशन अटेर, घुमाउने पुल १२ वर्ष अलपत्र

दोहोरो सुविधा लिने पूर्व विशिष्टमाथि सरकारको निगरानी

दोहोरो सुविधा लिने पूर्व विशिष्टमाथि सरकारको निगरानी

सुठौली भन्सारमा ३६ प्रतिशत मात्र राजस्व असुली

नौ महिनामा साढे चार करोडको मालसामान बरामद

भर्खरै प्रकाशित

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज