Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

काठमाडौंमा ‘रोहिंग्या’ भित्र्याएको आरोपमा तीन जना पक्राउ, अमेरिका पठाइ दिने प्रलोभन

Author Avatar साझा न्यूज 20th September 2021 , 7:21 PM
काठमाडौंमा ‘रोहिंग्या’ भित्र्याएको आरोपमा तीन जना पक्राउ, अमेरिका पठाइ दिने प्रलोभन

काठमाडौं, ४ असोज । प्रहरीले बंगलादेशको शरणार्थी शिविरबाट रोहिंग्या समुदायका मानिस काठमाडौंमा भित्र्याएको आरोपमा एक बंगलादेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलादेशी नागरिक अजमत् उल्लाहा, म्यान्मारी नोरुन अमिन र सोफिक अलाम रहेका छन । सोफिक र अमिन रोहिंग्या शरणार्थी हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रोहिंग्या नागरिकहरुलाई ओसारपसारमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले तीन जना रोहिंग्याहरुलाई बंगलादेशबाट काठमाडौं ल्याएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बंगलादेशी नागरिकसहित कपन शिविरमा बस्दै आएका दुई रोहिंग्या छन् ।

उनीहरुले बंगलादेशको रोहिंग्या शिवरमा बसेका वर्मेली रोहिंग्याहरुलाई नेपाल हुँदै अमेरिका पठाई दिने प्रलोभन देखाएर नेपाल ल्याएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उनीहरुले प्रति पुरुष ५ हजार ७५०, प्रति महिला ३ हजार ७५० र बालबालिकालाई २ हजार ७५० रुपैयाँ भत्ता सुविधा दिने भन्दै नेपाल ल्याउन फकाएका थिए । बंगलादेशी नागरिक अजमतले ढाकादेखि काठमाडौंसम्मको यात्राको लागि उनीहरुबाट २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छः आइजीपी कार्की

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छः आइजीपी कार्की

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

सुप्रिम सहकारीको रकम ठगी प्रकरण : लामिछानेलाई थुनामै राख्ने अदालतको आदेश

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज