Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रकम नजुट्दा गौतम बुद्ध क्रिकेट रंगशालाको काम रोकियो

Author Avatar साझा न्यूज 22nd September 2021 , 5:19 PM
रकम नजुट्दा गौतम बुद्ध क्रिकेट रंगशालाको काम रोकियो

–कविकिरण न्यौपाने / ईसाझा न्यूज

जनस्तरबाट निर्माण भई रहेको बहुप्रतिक्षित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ। आर्थिक अभाव अनि बोलकबोल गरिएको आर्थिक सहयोग पनि प्राप्त नभए पछि निर्णाण कार्य बन्द हुन पुगेको छ। जस्का कारण रंगशालाको अबको भबिश्य के हुन्छ चिन्ताको विषय बनेको छ। यतिबेला खेल मैदानमा दुबो रोप्ने र सामान्य आन्तरिक कामबाहेक अरु बन्द छन् । धुर्मुस -सुन्तली फाउण्डेसनले भरतपुर महानगरसँग निर्माण थालेको २ वर्षभित्र बनाएर हस्तान्तरण गरिसक्ने सम्झौता गरेको थियो । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको यो रंगशालामा अहिलेसम्म करिब ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । धुर्मुस -सुन्तली फाउण्डेसनले अहिलेसम्म गरेको ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्चमध्ये करिब १६ करोड २ लाख उधारो तिर्न बाँकी छ। अहिलेसम्म अभियान चलाएर उठेको रकम ३८ करोड ५९ लाख ३२ हजार ७ सय ४१ रुपैयाँ मात्रै भएको रंगशाला निर्माण परियोजनाका आर्थिक प्रशासन शाखाका मुक्ति तिमिल्सिनाले बताए।

आर्थिक संकलनको लागी केहि महिना अघि मात्रै र्धुमुस – सुन्तली सहित कलाकारको टोलिले मेचि – महाकाली अभियान समेत चलाएका थिए। विश्वभर अनि नेपालमा फैलिएको कोरोना संक्रमणका कारण पनि सहयोग रकम न्यून संकलन भएकाले समस्या आएको बताइएको छ। अझ आर्थिक संकलनका लागी धनधान्याचल महायज्ञ पनि गरिएको थियो । तर महायज्ञमा बोलकबोल गरिएका अधिकांश व्यक्ति तथा संघ -संस्थाले सहयोग रकम दाखिला गरेका छैनन्। ६९ करोड बोलिएकामध्ये ९ करोड रकम मात्रै उठेको छ । ‘सुरुमा धेरैले बोल्नुभयो,’ फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल भन्छन्, ‘कतिपयलाई आफू प्रतिष्ठित देखिने रहर पनि भयो होला, हौसिएर बोल्नुभयो । तर, दिन गाह्रो भयो ’ कट्टेलको अनुरोध छ, ‘रंगशाला निर्माण भयो भने सबैको गौरव बढ्ने हो, सबैले मेरै हो भन्ने हिसाबले सहयोग गर्नुस् ।’ जापान लगाएत विश्वभरबाट नेपाली तथा नेपालीहरुको संघ – संस्थाहरुबाट प्रतिबद्धता गरिएका सहयोग सामाग्री तथा रकम पनि नआएको बताइएको छ।सबैको साथ र सहयोग भयो र स्रोत जुट्यो भने ६ महिनादेखि १ वर्षसम्ममा पूरै संरचना नै तयार हुने धुर्मुस -सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले (धुमुस )बताए । तर, सहयोग जुटेको अहिलेसम्मको अवस्था हेर्दा त्यसो भइहाल्ने देखिँदैन । ‘यति धेरै बक्यौता तिर्ने मेरो सामथ्र्य छैन’, उनले भने, ‘मैले त सरकारलाई नै गुहार्ने हो, किनकि हिजो सरकारकै उपस्थितिमा घोषणा भएको हो, जवाफदेही सरकार पनि हुनुपर्छ । त्यसैलेआर्थिक स्रोत जुटाउन अर्थ मन्त्रालयमा प्रस्तावना लिएर गएको उनले बताए।

त्यसै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालका अनुसार कोविटका कारण आर्थिक संकलन हुन नसकेर यस्तो समस्या आएको हो , चितवनमा आयोजित सार्वजनिक कार्यक्रममा उनले भनिन यो रंगशालामा धेरै नेपालीको पसीना परेको छ, सबैको प्रयासले मात्र यो निर्माण सम्भव छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज