Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल ६ मंसिर २०७८ सोमबार

Author Avatar साझा न्यूज 22nd November 2021 , 6:41 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (५ मंसिर २०७८ आइतबार, २१ नोभेम्बर २०२१)

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक सम्वत्सर हेमन्त ऋतु वि.सं.२०७८ मार्गशीर्ष ६ गते तद्अनुसार सन् २०२१ नोभेम्बर २२ तारिख सोमबार मार्गशीर्ष कृष्णपक्ष तृतीया तिथि मृगशिरा नक्षत्र ९ः२५ पर आर्द्रा नक्षत्र साध्य योग वणि करण ०ः२७ पर बन करण आनन्दादिमा आनन्द योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३१ मा र सूर्यास्त साँझ १७ः७ बजे हुनेछ ।

आजको राशिफल

मेष – अधुरा काम बन्नेछ । कुरा काट्नेहरूको मुख बन्द होला । सुख समृद्धि बढ्नेछ । आयस्रोत बढ्नेछ । नयाँ काम आरम्भ गर्नु हितकर रहनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । यश वर्चश्व बढ्ला । आँट उत्साह बढ्नेछ । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । मित्रजन र सन्तानको सुख बढ्नेछ । साझेदारीको काम बन्नेछ ।

बृष – भौतक साधनमा क्षति हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान राख्नुपर्ला । धनको आगमन भैरहने छ । विलासमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन प्राप्त हुनेछ ।

मिथुन – महत्वपूर्ण कार्यमा सफलता प्राप्त हुनेछ । लाभदायक समय छ । प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । व्यस्तता भने बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । आशा उत्साहमा वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । आकस्मिकता रहनेछ । परिश्रमले सफलता पाउनुहुनेछ ।

कर्कट – आर्थिक पक्षमा प्रशस्त लाभ मिल्ने योग छ । अरुको विश्वास जितिनेछ । मिठो भोजन प्राप्त हुनेछ । शुभ काममा लाग्नु हितकर हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ र सन्तान सुख पनि मिल्नेछ । व्यस्तता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । धनको आवागमन भैरहनेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।

सिंह – अनुकुल यात्राको योग छ, यात्राको क्रममा लाभ मिल्नेछ । सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उन्नति हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कन्या – स्वास्थ्यमा गडबडी हुन सक्छ । हतारको निर्णयले काम बिग्रन सक्छ, विचार पुर्याउनुहोला । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । इष्टमित्र र सन्तानको सहयोग मिल्नेछ । मान महत्व बढ्ला । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

तुला – आफन्तहरूको सहयोग मिल्नेछ तर कुरा काट्नेहरू बढ्नेछन् । जोखिमपूर्ण कार्यमा दिन रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्दा उत्तम होला । ठगी विश्वासघातीदेखि सचेत रहनुपर्नेछ । गोप्य काम बन्नेछ । जोखिम बढ्न सक्छ तर ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । विवादमा नपर्नु हितकर रहला ।

वृश्चिक – खर्चभन्दा कमाई नै बढी होला । सोच्ने शक्ति बढ्नेछ, कुरा काट्नेहरूले प्रशंसा गर्न थाल्नेछन् । कार्यमा सफलता मिल्नुका साथै नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह वृद्धि होला । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । यात्रापरक कार्यमा सफल हुनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ ।

धनु – नियमित कर्ममा मन बढ्ला । नयाँ ठाउँमा लगानी गर्ने माहोल बन्नेछ । धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनु हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।

मकर – हातहतियार र आगोबाट एकदम सचेत रहनुहोला । झैझगडा हुन सक्छ, सावधानी अपनाउनुहोला । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेटिएला । मित्रजन तथा सन्तानको सहयोग मिल्नेछ ।

कुम्भ – नोकरीमा अनावश्यक झमेला हुन सक्छ । अपमानित हुनुपर्ने योग रहेकोले सावधानी अपनाएर व्यवहार गर्नुहोला । यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । विलासमा आकर्षण बढ्ला । छलकपट धोखाधडी आदिप्रति सचेत रहनुहोला ।

मीन – चिताएको काम बन्नाले मनमा हर्ष छाउनेछ । फुर्सतको दिन रहला । ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज