Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ मंसिर २०७८ बिहीबार, २ नोभेम्बर २०२१)

Author Avatar साझा न्यूज 2nd December 2021 , 6:41 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (५ मंसिर २०७८ आइतबार, २१ नोभेम्बर २०२१)

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ हेमन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ मार्गशीर्ष १६ गते बिहीबार तद्अनुसार सन् २०२१ दिसेम्बर २ तारिख मार्गशीर्ष कृष्णपक्ष त्रयोदशी तिथि स्वाती नक्षत्र शोभन योग गर करण १ः४८ पर भद्रा करण आनन्दादिमा स्थिर योग चन्द्रमा तुला भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३९ मा र सूर्यास्त साँझ १७ः६ मा हुनेछ । प्रदोष व्रत, पशुपतिनाथ मेला । अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस ।

आजको राशिफल

मेष – परिस्थितिअनुसार चल्न नसक्दा दुःख प्राप्त होला । समयानुसार चल्ने प्रयत्न गर्नुहोला । अरुको भर पर्दा धोका हुन सक्छ । तथापि सहयोगीहरूले लाभ दिलाउन सक्छन् । नयाँ काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ ।

वृष – अरुको सुझावको भर नपर्नुहोला । अप्ठ्यारा कामको भार थोपरिएला । हठ गर्ने बानीले अप्ठ्यारोमा पार्न सक्छ । आयआर्जन होला । ऋण रोग र शत्रुसित लड्ने सवालमा मनोबल बढ्ला । यात्रा होला । योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

मिथुन – समय शुभ छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु उपयुक्त हुनेछ । कमजोरी अनुभूति हुन सक्छ, स्वास्थ्यमा ध्यान राख्नुहोला । धन सम्पत्ति बढ्नेछ । खर्चमा नियन्त्रण आउनेछ । धैर्य र विवेकले काम गर्नु बेस होला ।

कर्कट – अतिथिको रुपमा सत्कार मिल्न सक्छ । रोकिएका काम बन्नेछन् । खर्च तथा व्यस्तता बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । कार्यगति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर रहला ।

सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । यात्राको अवसर जुर्नेछ । मिठो भोजन प्राप्त होला । सुख आरोग्यता बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । सुख–सुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।

कन्या – सानो उपलब्धिका लागि पनि धेरै मिहेनत गर्नुपर्ला । नचिताएको ठाउँमा धन खर्च हुन सक्छ । रोकिएको काम बन्नुँंगै रोकिएको धन उठाउने प्रयत्न गरेमा फलदायक होला । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।

तुला – भागदौड बढ्नेछ । शत्रुहरूको चलखेल पनि बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्य प्राप्त होला । यात्रा होला । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानको साथ मिल्नेछ । काम बन्नेछ तर अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।

वृश्चिक – चिताएका काम बिस्तारै भए पनि पूरा हुनेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । पुराना साथीले साथ छोडे पनि नयाँ साथी बन्नेछन् । जोखिममा नपर्नु उचित होला ।

धनु – सेवामूलक कामबाट धनलाभ होला । नयाँ योजना कार्यान्वयनमा ल्याउन केही मिहेनत गर्नुपर्ला । साहसिक काम बन्नेछ । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । आशा उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । मान वृद्धिदायक काम बन्नेछ । साथीभाइको साथ मिल्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । सुख आनन्द मिल्नेछ । पारिवारिक स्थितिमा सुधार हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुखशान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – आम्दानी बढाउने कार्य होला । सरल जीवनशैलीले धेरैको मन तान्न सकिनेछ । अशुभ समाचार सुन्नुहुनेछ । खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सुख सन्तति बढ्नेछ । मित्रमिलन हुनेछ ।

मीन – सामाजिक कार्यले सम्मानित तुल्याउनेछ । खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनु हुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । राजकाज बन्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज