Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ पुस २०७८ मंगलबार, २८ डिसेम्बर २०२१)

Author Avatar साझा न्यूज 28th December 2021 , 6:40 AM

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक सम्वत्सर हेमन्त ऋतु वि.सं. २०७८ पौष १३ गते तद्अनुसार सन् २०२१ दिसम्बर २८ तारिख मंगलबार पौष कृष्णपक्ष नवमी तिथि चित्रा नक्षत्र अतिगण्ड योग वणि करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा कन्या राशिमा १२ः४९ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः५५ मा र सूर्यास्त साँझ १७ः१६ बजे हुनेछ ।

आजको राशिफल

मेष – कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तले साथ दिनेछन् । केही चुनौती देखिएपनि रोकिएको काम बन्नुका साथै नयाँ काम बन्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । धनसम्पत्ति बढ्नेछ । सुख शान्ति बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । प्रसिद्धि र ख्याति फैलिनेछ ।

वृष – कुरा काट्नेहरू प्रशस्तै हुनेछन् । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्नेछन् । यसका बाबुजद व्यक्तिगत सुख बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । मान महत्व बढ्नेछन् । धनको आगमन भैरहने छ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला ।

मिथुन – कार्यबाधा पर्न सक्नेछ, तर मानप्राप्तिको योग छ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । आशा उत्साहमा वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । आकस्मिकता रहनेछ । परिश्रमले सफलता पाउनुहुनेछ । आयस्रोत वृद्धि हुनेछ ।

कर्कट – पराक्रम बढ्नुका साथै अधुरा काम बन्नेछ । नयाँ जिम्मेवारी हात पर्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शुभ काममा लाग्नु हितकर हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । जोखिमका कार्यमा हात नहाल्नु उत्तम होला । व्यस्तता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुखसुविधाको वस्तु बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।

सिंह – आर्थिक लाभ होला भोजभतेरमा संलग्न हुनुपर्ला । व्यापारमा लाभ मिल्नेछ । सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कन्या – धन नास हुने र भाग्यले साथ नदिने योग छ । विगतका गल्तीका कारण तनाव पैदा हुन सक्छ । प्रेममा रुचि बढ्ला । बोली र व्यक्तित्वको प्रभाव भने बलियो बन्नेछ । मित्रजन सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । मान महत्व बढ्ला । आर्थिक काममा सफलता मिल्ला । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

तुला – आम्दानी हुने दिन छ । समय जोखिमपूर्ण कार्यमा रुचिप्रदायक रहने खालको छ, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्नुहोला । ठगी र विश्वासघातदेखि सचेत रहनुहोला । गोप्य काम बन्नेछ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनुहोला । जोखिम बढ्न सक्छ ।

वृश्चिक – कार्यमा सफलता मिल्नेछ । सोचेका काममा सफलता मिल्नेछ । परिवारमा सुखको माहोल बन्ला । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्व पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु – परिवारमा खुशीको माहोल रहला । मनोरञ्जनपूर्ण तरिकाले दिन बित्नेछ । धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।

मकर – रोगले सताउन सक्छ । कुनै समाचारले मनमा खिन्नता दिलाउन सक्छ । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला । विजयश्री प्राप्त होला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन मिल्नेछ । भोग विलासमा आकर्षण बढ्ला । सुखशान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत हुनुपर्ला ।

मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । स्वास्थ्यमा सुधार हुनेछ । भागदौड भैरहला । धार्मिक यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ । अन्नधन बढ्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज