Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ पौष २०७८ शुक्रबार, ३१ डिसेम्बर २०२१)

Author Avatar साझा न्यूज 31st December 2021 , 1:10 PM

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ पौष १६ गते शुक्रबार तद्अनुसार सन् २०२१ दिसम्बर ३१ तारिख पौष कृष्णपक्ष द्वादशी तिथि ७ः२६ पर त्रयोदशी तिथि अनुराधा नक्षत्र शूल योग गर करण आनन्दादिमा राक्षस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा भयो र सूर्यास्त साँझ १७ः१८ मा हुनेछ । प्रदोषव्रत ।

आजको राशिफल

मेष – व्यवसायमा लाभ हुनेछ । नयाँ काम गर्ने समय छ । व्यवसायिक भ्रमण र नयाँ कामको शुरुवात होला । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ । ग्रहगोचरको प्रभावस्वरुप हासविलासमा आकर्षण बढ्ला । खेलकूद र भ्रमणमा रुचि बढ्नेछ । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । धनको आवागमन भैरहने छ । अरुको भर पर्नु उचित नहोला । जोखिममा नपर्नु होला ।

वृष – सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ । काम गरेर अरुलाई आकर्षित गर्न सकिने छ । मित्रजनको सहयोग रहनेछ । सुख आनन्द बढ्नेछ । आरोग्यता बढ्ला । आयस्रोत बढ्नेछ । मिठो भोजन मिल्नेछ । आफन्तसुख बढ्नेछ । सुखसुविधाको वस्तु बढ्नेछ । भागदौड भैरहला । व्यर्थको झन्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । आर्थिक पक्षमा सुधार हुनेछ । विशेषगरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – बोल्दा विचार पुऱ्याउनुहोला । वादविवाद पर्ला । सामाजिक प्रतिष्ठा भने मिल्नेछ । कडा प्रयासका बाबजुद सफलता मिल्ने देखिँदैन । उच्चाधिकारीको सहयोग भने प्राप्त हुनेछ । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ ।

कर्कट – टाढिएका सहयोगीको साथ मिले पनि काममा हैरानी प्राप्त होला । विगतका कमजोरीलाई सुधार गर्न सकिएला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम, यात्रापरक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । गीतसंगीत रसराग प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा रुचि रहनेछ ।

सिंह – सामाजिक काममा नेतृत्वदायी भूमिका मिल्ला । सम्मान प्राप्त हुनेछ । आम्दानी बढ्ने र मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुन पाइएला । कठोर मिहीनेतले सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । समस्याको समाधान मिल्नेछ । भोग विलासको अवसर भेट्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

कन्या – परिवारबाट टाढा रहनुपर्ने हुन सक्छ । काम बने पनि बोझिलो मानसिकता रहन सक्छ । झुठा आरोप लाग्न सक्छ, धैर्य गर्नुहोला । आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । सुख शयल विलासमा आकर्षण बढ्ला ।

तुला – अरुको काममा समय दिनुपर्ने हुन सक्छ । स्वास्थ्यप्रति पनि विशेष ध्यान राख्नुपर्नेछ । पेटसम्बन्धी समस्या आइपर्न सक्छ । पीडा दिनेहरू सक्रिय रहनसक्ने हुँदा सतर्क रहनु हितकारी होला । आफन्तसुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । मित्रजनको साथ मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । उन्नति हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ ।

वृश्चिक – नयाँ अवसर मिले पनि चुनौती देखा पर्नसक्छ, तर प्रयासले चुनौती सजिलै चिर्न सकिनेछ । आर्थिक पक्ष सवल रहला । बुद्धिविवेकले सही काम गर्ला । मनोकूलको काम बन्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्नेछ । यश वर्चश्व बढ्ला । दायित्व पूरा गर्नुहुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । नयाँ सम्भावना देखा पर्नुसंगसँगै आशा उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । हांसविलासमा रुचि बढ्नेछ ।

धनु – अनौठो तरिकाबाट रुपैयाँ कमाउने योग छ । प्रेमको बन्धन कसिएला । आँटेको काम पूरा होला । लगानी र खर्च बढ्नेछ । खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाइ काम गर्नु हीतकर होला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु हितकर होला ।

मकर – टाढाको यात्रा हुन सक्छ । चोटपटक लाग्न सक्छ, विचार राख्नुहोला । सामाजिक तथा राजनीतिक क्षेत्रमा गरिएको योगदानले सम्मान दिलाउला । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । आर्थिक कार्य बन्नेछ ।

कुम्भ – कामको चाप बढ्ला । आर्थिक हानी पनि हुन सक्छ । खर्चको मात्रा बढ्ला । यात्रापरक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । सार्वजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला ।स्वास्थ्यमा सुधार हुनेछ ।

मीन – काममा चुनौती देखापर्ला । स्वास्थ्यको चिन्ताले सताउन सक्छ । पठनपाठनका काममा ध्यान पुग्न सक्ने छैन । खुशी रहे पनि सोचेजति लाभ नभएको अनुभूतिले मन खिन्न रहन सक्छ । आर्थिक पक्ष बलियो बन्नेछ । आफन्तको सहयोग मिल्नेछ । मान महत्वमा बढोत्तरी नै हुनेछ । लगानी उठ्ला । अन्नधन बढ्नेछ । सन्तानसुख बढ्ला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज