Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माओवादीका केन्द्रीय सदस्य थपिए, को–को समेटिए ? (सूचीसहित)

Author Avatar साझा न्यूज 7th March 2022 , 3:42 PM
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरीज्वाइँसहित ९७ जना सदस्य थपिएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले ९७ जना सदस्य थप गर्ने निर्णय गरेको हो ।

राजधानीमा जारी बैठकमा सोमवार प्रचण्डले थपिएका मध्ये झण्डै आधाजसो नाम वाचन गरेका थिए ।

थपिएका सदस्यमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि केन्द्रीय कमिटी सदस्यमा मनोनित गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यसैगरी प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ समेत केन्द्रीय कमिटीमा समेटिएका छन् ।

यसका अलावा इन्दु शर्मा, शेख चाँद तारा, अनिल श्रेष्ठ, अशोक भेटवाल, विपिन साहलगायत पनि केन्द्रीय सदस्य बनेका छन् ।

२ सय ४६ केन्द्रीय सदस्य रहेकोमा ९७ थपेर ३ सय ४३ पुर्‍याइएको छ ।

हेर्नुहोस् को-को परे प्रस्तावित सूचीमा

समानुपातिक र खुलातर्फ

दलित पुरूष

  • शंकर दुलाल (बागमती),
  • ठाकुर बिक (लुम्बिनी)
  • टेक बहादुर मिजार (बागमती)
  • रणेन्द्र बराइली (बागमती)
  • कर्णबहादु बिक (सुदूरपश्चिम)- केन्द्रीय प्रतिनिधि
  • रामलाल बिक (कर्णाली)

दलित महिला

  • अनिता परिवार- प्रदेश १

दलित महिला युवा

  • सपना परियार- प्रदेश १

मुस्लिम पुरुष

  • अतर हुसेन-(लुम्बिनी)
  • रजी हैदर- (मधेस)
  • कोहिद अन्सारी (मधेस)
  • इशरार खान (सुम्बिनी)

मुस्लिम महिला

  • शेख चाँद तारा (मधेस)

मधेसी पुरुष

  • सूर्यनाथ यादव (मधेस)- केन्द्रीय प्रतिनिधि
  • अशोक जैशवाल (मधेस)
  • सत्य नारायण भगत (मधेस)
  • दिलीप साह (मधेस)
  • उमेश कुमार यादव (मधेस)
  • रामसिंह यादव (मधेस)
  • राधेश्याम पासवान (मधेस)
  • शिवराम यादव (गैर भौगोलिक)

मधेसी महिला

  • निशा साह (मधेस)
  • इन्धु शर्मा (मधेस)
  • तारा महतो (मधेस)
  • रूवी कर्ण (मधेस)
  • दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव)
  • सोनिया यादव

खस आर्य महिला

  • भेष कुमारी रावत (प्रदेश १)
  • भवानी थापा (मधेस)
  • कञ्चन खनाल (बागमती)
  • गंगा दाहाल (बागमती)
  • कमत नहर्की (गण्डकी)
  • करुणा वस्नेत (प्रदेश १)
  • सीता आचार्य (लुम्बिनी)

जनजाती पुरूष

  • देवेन्द्र श्रेष्ठ (बागमती)
  • क्षेत्रबहादुर श्रेष्ठ (मधेस)
  • कुशल लिम्बु (प्रदेश १)
  • दीर्घ श्रेष्ठ (बागमती)
  • धनबहादुर मास्की (लुम्बिनी)
  • दीनेश महर्जन (बागमती)
  • राजकाजी महर्जन (बागमती)
  • रज्जित तामाङ
  • सत्य नारायण शेरचन (गण्डकी)
  • भीम कुमारी बांखा (लुम्बिनी)

जनजाती महिला

  • पार्वती पुन- धन कुमारी रोका
  • दिलमाया रोका (गण्डकी)
  • दुर्गा राई (प्रदेश १)
  • सिर्जना तरामु (लुम्बिनी)

मधेश थारू पुरुष

  • विजय महतो (मधेस)
  • विनिता थारू (सुदूरपश्चिम)

खस आर्य युवा

  • जीवन आचार्य (प्रदेश १)
  • सुमन देवकोटा (गण्डकी)
  • सुदीप कुँवर (गण्डकी)
  • रमेश मल्ल
  • खिल प्रसाद बुढाथोकी (प्रदेश १)

केन्द्रीय प्रतिनिधि

  • बाबुराम गौतम (प्रदेश १)
  • जनजाती पुरूष
  • सूर्यमान दोङ (बागमती)

खस आर्य पुरूष

  • इन्द्र गोतामे (बागमती)
  • पारसमणि-(बागमती)
  • शैलेन्द्र घिमिरे- (बागमती)

जनजाती पुरुष

  • कपिल लामा (गण्डकी)

आर्य पुरुष

  • गोविन्द पौडेल (गण्डकी)
  • दीपक कोइराला- (गण्डकी)
  • कमल चुडाली- (लुम्बिनी)
  • नारायण अधिकारी-(लुम्बिनी)
  • गगनबहादुर खड़का (कर्णाली)
  • मंगलबहादुर शाही (कर्णाली)
  • कर्णबहादुर बस्नेत (कर्णाली)

सस आर्य पुरुष युवा

  • झपट साउद (सुदूरपश्चिम)
  • सिश सिंह ओली (सुदूरपरिम)
  • रत्न ढकाल (बागमती)
  • नरेन्द्र न्यौपाने (लुम्बिनी)
  • सन्तोष विष्ट- (गैरभौगोलिक)
  • तिकराज भण्डारी (गैरभौगोलिक)
  • सुरेन्द्र बस्नेत (गैरनौगोलिक)
  • दीपक देवकोटा (गैरभौगोलिक)
  • उत्तम अधिकारी (गैरभौगोलिक)
  • विजय गौतम (गैरभौगोलिक)
  • प्रकाश विकल्प (गैरभौगोलिक)
  • विमल अधिकारी (गैरमौगोलिक)
  • डा भरत लामिछाने (गैरभौगोलिक)

प्रस्तावित केन्द्रीय प्रतिनिधि

खस आर्य पुरूष

  • विष्णु सापकोटा (गैर भौगोलिक)
  • हरि ज्ञवाली (सुदूरपश्चिम)
  • टेकेन्द्र भट्ट  (सुदूरपश्चिम)
  • गोपाल शर्मा (कर्णाली)
  • खोप बहादुर- (गण्डकी)
  • झलकसिंह दर्माली (प्रदेश १)
  • डीपी ढकाल (बागमती)

जनजाती पुरुष

  • काली बहादुर मगर

सास आर्य महिला

  • सुनिता गौतम (बागमती)
  • सावित्री बुढाथोकी (मधेस)
  • सरस्वती न्यौपाने (लुम्बिनी)
  • अमृता नेपाल (बागमती)
  • कृष्णा कैसी (लुम्बिनी)

खस आर्य पुरुष

  • रामनारायण विडारी (बागमती)

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज