Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा क्रान्तिकारी माओवादीका १० नेता कार्यकर्ता पक्राउ

Author Avatar साझा न्यूज 3rd November 2022 , 7:57 PM
कपिलबस्तुमा क्रान्तिकारी माओवादीका १० नेता कार्यकर्ता पक्राउ

कपिलवस्तु ः नेकपा (क्रान्तिकारी माओवादी)को सहितको तीन पार्टीले कपिलबस्तुमा आयोजना गरेको निर्वाचन बहिष्कार कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार कपिलवस्तुको बाणगंगा नपा वडा नं ४ स्थित गजेडामा आयोजित कोणसभामा प्रहरीले हस्तक्षेप गरेर क्रान्तिकारी माओवादीका २ जना पोसलटब्युरो सदस्य सहित १० जनालाई गिरफ्तार गरेको हो ।
क्रान्तिकारी माओवादी, नेकपा(बहुमत ) र नेकपा(मशाल) सहितका दलहरुले उक्त स्थानमा बहिष्कारको अपिल सहित कोणसभा गरेका बेला ईलाका प्रहरी कार्यालय पिपराको टोलीले ब्यानर सहित प्रचार समाग्री खोसेर गिरफ्तार गरेको थियो ।
सो क्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सेक्रेटरी भुपेन्द्र न्यौपाने, अर्का पोलिटब्युरो सदस्य तथा कपिलबस्तु ईञ्चार्ज धनेश्वर पोखरेल, पार्टी केन्द्रीय सदस्य टिकाराम पौडेल, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मनोज थापा, क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका जिल्ला सदस्य रवि पुन , चन्द्रमान मानन्धर, अखिल (क्रान्तिकारी) बर्दियाका जिल्ला संयोजक रुपेश चौधरी, बाँकेका जिल्ला पार्टी सदस्य तपेन्द्र न्यौपाने, कृष्णबहादुर थापा र सर्वसाधारण फर्मासिंह धरेल रहनुभएको थियो ।
कार्यक्रममा नेकपा (बहुमत)का कपिलबस्तचु जिल्ला संयोजक बीरबहादुर वि।क नेकपा(मशाल) का प्रतिनिधि दीपक पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।
करिब दुई बजेको समयमा गिरफ्तार गरिएका उहाँहरुलाई साँझ अबेर रिहा गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज