Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमाले वडा सदस्य उम्मेदवार सहीत सयौ कार्यकर्ता कांग्रेसमा प्रबेश

कांग्रेसको जन लहर बढदै

Author Avatar साझा न्यूज 9th November 2022 , 6:41 PM
एमाले वडा सदस्य उम्मेदवार सहीत सयौ कार्यकर्ता कांग्रेसमा प्रबेश

कपिलवस्तु । एमाले राप्रपा लगायत बिभिन्न पार्टी परित्याग गरी कपिलवस्तुमा सय भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रबेश गरेका छन । कांग्रेस क्षेत्र नम्बर २ स्थित बुद्धभुमी नगरपालिका – ८ हरिहरपुर कांग्रेस ईकाई समितिद्धारा आयोजित पार्टी प्रबेश कार्यकर्तामा उनीहरु कांग्रेस प्रबेश गरेका हुन ।
उनीहरुलाई कांग्रेस क्षेत्र नम्बर २ क का उम्मेदवार तथा पुर्व एसएसपी बिक्रम सिंह थापाले टिका लगाएर पार्टी प्रबेश गराएका थिए । एमाले वडा सदस्यको उम्मेदवार पुष्पा कुर्मी, राप्रपा वडा सदस्यको उम्मेदवार राम अक्षा केवट, महेन्द्र यादव, गौरी शंकर कुर्मी, लक्ष्मण पासवान, लक्ष्मी गडरिया लगायत सयौ कार्यकर्ताहरु कांग्रेसमा प्रबेश गरेको कांग्रेस नेता रोमलाल खनालले बताए ।
बिभिन्न पार्टी पत्यिाग गरी कांग्रेसमा प्रबेश गर्नेको संख्या दिन प्रतिदिन बढदै गए पछि कांग्रेस यो क्षेत्रमा बलियो हुदै गएको नेता खनालले बताए । सो अवसरमा प्रदेश सदस्यका उम्मेदवार थापाले कांग्रेसको यो महा अभियानमा जुटदै गए पछि कांग्रेस जीत तर्फ अग्रसर भएको बताए ।
उनले कांग्रेसले नै देशमा शान्ति बिकास, रोजगारी लगायतका क्षेत्रमा काम गर्ने बताए । उनले मंसिर ४ गते सम्म यो उत्साहलाई कायम राख्न आग्रह गरे । वडा ईकाई सभापति हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रदेश सदस्य रोमलाल खनाल, पार्टी उप सुभापति रजत आचार्य , पार्टी नगर सभापति माधव दमासे,जिल्ला समन्ववय समितिका पुर्व प्रमुख नारायण खनाल नेता कपिल देव तिवारी लगायतले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज