Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गठबन्धनको जितलाई कसैले पनि रोक्न नसक्ने : शाह

Author Avatar साझा न्यूज 16th November 2022 , 7:00 PM
गठबन्धनको जितलाई कसैले पनि रोक्न नसक्ने : शाह

कपिलस्तु क्षेत्र नं. ३ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहले गठबन्धनको जितलाई कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ । आज शिवराज नगरपालिकामा भएको बृह्त आम सभालाई सम्बोधन गर्दै जनताको मतलाई लत्याएर दुई दुई पटक संसदको हत्या गर्नेहरुलाई आम जनताले राम्ररी चिनेको हुनाले आसन्न निर्वाचनमा जनताले बढार्ने बताउनु भएको हो ।
देशै भरी लोकतान्त्रिक बाम गठबन्धनको लहर चलेकोले कपिलवस्तु क्षेत्र नं. ३ मा पनि गठबन्धनका साझा उम्मेदवारहरु बहुमतले विजयी हुने शाहले उद्घोष गर्नु भएको हो । जनताको सृमृद्धि र संविधानको रक्षा गठबन्धनले नै गर्ने भएकोले आम मतदाता कतै नअल्मलिएर प्रतिनिधी सभामा रुख चिन्हमा क्षेत्र ३ (क) मा गोलाकार भित्रको हसियाँ हथौडा मा र क्षेत्र नं. ३(ख) मा रुख चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो ।
आमसभालाई सम्बोधन गर्दै छोटो समय सरकारमा रहेको बेला यस क्षेत्रको विकास विभिन्न योजनाहरु अगाडी बढाएको उहाँले बताउनु भयो । विद्यालयहरुमा विद्यार्थीको यातायात सुविधाका लागी आफुले बस, विरामीहरुको उपचारमा सहयोगार्थ एम्बुलेन्स दिएको अहिले त्यसको सुविधा नगर तथा क्षेत्रबासीले लिइरहेको उहाँले बताउनु भयो । आफुले आफ्नो संसदिय विकास कोषको रकमबाट यस क्षेत्र पुल , सडक, सिचाईका लागी बोरिङ्ग खानेपानीका लागी नलका,लगायतका विकासका कामहरुमा लगाएको बताउनु भयो । शाहले आफु निर्वाचित भए लगतै क्षेत्रमा रहेका आमा समूहहरुको भवन निर्माणका लागी १० ÷१० लाख बजेट विनियोजन गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज