Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अग्लो राष्ट्रिय झण्डाको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति यादव

Author Avatar साझा न्यूज 31st July 2023 , 10:34 AM
अग्लो राष्ट्रिय झण्डाको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति यादव

जलेश्वर, साउन १५ गते । ११० फिट अग्लो राष्ट्रिय झन्डाको समुद्घाटनको लागि उपराष्ट्रपति राम सहाय प्रसाद यादव मटिहानी आउने भएका छन् ।

मटिहानी नगरपालिकाको नगर प्रमुख हरिप्रसाद मण्डलले मटिहानी वडा नं. ७ स्थित तस्मैया बाबा पार्कमा निर्माण गरिएको ११० फिट अग्लो राष्ट्रिय झन्डाको समुद्घाटनको लागि निमन्त्रण गरेपछि साउन १६ गते मङ्गलवार उपराष्ट्रपति यादव मटिहानी आउने कार्यक्रम रहेको जनाइएको छ ।

साउन १६ गते मङ्गलवार बिहान १० बजे मटिहानी आउनु हुने उपराष्ट्रपति यादवले झन्डाको समुद्घाटन गरेपश्चात् उहाँ नागरिक अभिनन्दन कार्यक्रममा मटिहानी भ्रमण कार्यक्रम तय भएको मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले बताउनु भएको छ ।

उपराष्ट्रपति यादवले मटिहानी भ्रमणको क्रममा पौराणिक एवं धार्मिक लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्नुका साथै तस्मैया बाबाको दर्शन गर्नु हुनेछ भने लक्ष्मी सागर पोखरीमा भगवान् लक्ष्मीनारायणको आरती गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसै गरी उहाँले नेपालकै जेठो राजकीय संस्कृत माध्यमिक विद्यालयको निरीक्षण अवलोकन गर्नुका साथै पिर बाबा मजारको पनि दर्शन अवलोकन गर्नु हुने कार्यक्रम रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

कपिलवस्तुमा १० लाखभन्दा बढीको अवैध सामान बरामद

कपिलवस्तुमा १० लाखभन्दा बढीको अवैध सामान बरामद

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भर्खरै प्रकाशित

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

आर्थिक समुन्नतिको नेतृत्व गर्ने कांग्रेस बनाउने चौधरीको प्रतिबद्धता

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

कपिलवस्तुमा १० लाखभन्दा बढीको अवैध सामान बरामद

कपिलवस्तुमा १० लाखभन्दा बढीको अवैध सामान बरामद

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज