Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टोकियोमा सम्पन्न दोस्रो विश्व कराते प्रतियोगितामा नेपाललाई दोस्रो पदक(फोटो फिचर)

Author Avatar साझा न्यूज 4th September 2023 , 11:37 AM
टोकियोमा सम्पन्न दोस्रो विश्व  कराते प्रतियोगितामा नेपाललाई दोस्रो पदक(फोटो फिचर)

टोकियो/जापान

टोकियोमा सम्पन्न दोस्रो विश्व केनसीनकान कराते प्रतियोगितामा बनेपाका तुल्सीराम श्रेष्ठले उत्कृष्ट प्रर्दशन गर्दै दोस्रो उपाधी हात पारेका छन।

७५ केजी तौल तर्फ समुह बिजेता बन्दै फाईनल प्रवेश गरेका तुल्सीराम जापानी खेलाडी कामाता सिनसंग पराजित भए। केनसीनकान करातेमा ७ डान रहेका तुल्सीरामले क्वाटर र सेमीफाईनलमा दुई जापानी खेलाडीलाई पराजित गरि फाईनल प्रवेश गरेका थिए। उनले उपाधीसंगै ट्रफि हात पारे।

यस्तै सोही प्रतियोगितामा सहभागि हुन जापान आएका खेलाडी ४ डान हरिगोपाल मानन्धर ७० किलो तौल समुह, ३ डानद्वय दिपु अधिकारी ७० किलो तौल समुह र सुरेश श्रेष्ठ खुल्ला समुह सेमिफाईनलबाट बाहिरिएका थिए। पहिलो खेलमा जापानी खेलाडीलाई पराजित गरेपनि अर्को राउण्डमा जापानी खेलाडीसंग पराजित बन्न पुगे।

पाच वर्ष अघि नेपालमा सुरू भएको नेपाल केनसीनकान करातेका चर्चित खेलाडीहरू दोस्रो डव्लुएमको मार्सल आर्टस विश्व च्याम्पियनसिप तथा दोस्रो जेकेकेएफ जापान कोसीकी कराते अल जापान च्याम्पियनसिपमा सहभागि हुन आएका टोकियो आईपुगेका थिए । विश्व च्याम्पियनसिप प्रतियोगितामा नेपाल सहित जापान, अमेरिका, ईरान, पोल्याण्ड लगायतका मुलुकका खेलाडी सहभागि भएका थिए।

प्रतियोगितामा नेपालका तर्फबाट सुरेश श्रेष्ठले अतिथि सम्मान पाएका थिए भने नेपाल शाखा प्रमुख समेत रहेका रहदेव पोतेले खेलको नियमहरू जानकारी गराएका थिए। यस्तै नेपालकै तर्फबाट हरिगोपाल श्रेष्ठले काता प्रदर्शन गरेको प्रतियोगितामा सहभागि नेपाल केसीसीकान करातेका अध्यक्ष कपिल देव थापाले जानकारी दिनुभयो। टोकियो योयोगी पार्क हलमा भएको खेलमा नेपाली खेलाडीहरूलाई हौसला प्रदान गर्न चर्चित नेपाली किक बक्सर मोहन ड्रागन, एन्फा जापानका प्रमुख शिव खडका लगायत दर्जन बढी नेपालीहरू पुगेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

भर्खरै प्रकाशित

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज