Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साफ यू–२० च्याम्पियनसिपको उपाधि भिडन्त आज : नेपाल र बंगलादेश आमने–सामने

Author Avatar साझा न्यूज 21st July 2025 , 12:12 PM
साफ यू–२० च्याम्पियनसिपको उपाधि भिडन्त आज : नेपाल र बंगलादेश आमने–सामने

साफ यू–२० महिला च्याम्पियनसिपको निर्णायक खेलमा नेपालले सोमबार घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । ढाकाको बसुन्धारा स्पोर्टस् एरिनामा हुने खेलको विजेता च्याम्पियन बन्नेछ । नेपाललाई बराबरीमा रोक्दा पनि साबिक विजेता बंगलादेश विजेता बन्नेछ । बंगलादेशले पाँचमध्ये चार संस्करणको ट्रफी जितिसकेको छ । नेपाल एकपटकको उपविजेता हो । यसपटक प्रतियोगितामा सहभागी नभएको भारतले एकपटक उपाधि हात पारेको छ ।

दोहोरो राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहन नेपाललाई स्पष्ट ३ अंक आवश्यक छ । नेपालको जितले दुवै टोलीको समान १५ अंक हुनेछ । यस्तो अवस्थामा डबल राउन्ड रोबिन पद्धतिमा आयोजना भएको प्रतियोगिताको उपाधिको छिनोफानो गोलअन्तरमा हुनेछ । गोलअन्तरमा नेपाल ६ गोलले अगाडि छ । यसकारण नेपाललाई उपाधि हात पार्नका लागि जित आवश्यक छ । हारले नेपाल पुनः उपविजेतामै सीमित हुनेछ ।

नेपालले अहिलेसम्म बंगलादेशलाई यू–२० फम्र्याटमा हराउन सकेको छैन । सन् २०१८ देखि आयोजना भएको प्रतियोगितामा बंगलादेश हाबी हुँदै आएको छ । बंगलादेशविरुद्ध अहिलेसम्म नौपटक भएको भिडन्तमा नेपालले एक खेल मात्रै बराबरी निकालेको छ । अन्य आठ खेलमा बंगलादेश विजयी भएको छ ।

नेपाललाई पहिलो चरणको हारको बदला लिने अवसर छ । बंगलादेशविरुद्धको पहिलो खेलमा नेपाल एक समय २–० ले पछि परेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरामगन गर्दै निर्धारित ९० मिनेटसम्म २–२ को बराबरीमा रोेकेको थियो । ‘हाम्रा लागि यो ठूलो अवसर हो । पहिलो खेलमा आफ्नै गल्तीले गोल व्यहोर्‍यौँ,’ नेपालका प्रशिक्षक यम गुरुङले भने, ‘निर्णायक खेलमा सम्हालिएर खेल्दै उपाधि भित्र्याउनेछौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: स्यूचाटारमा एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज